Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16789 - 16794 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-12-19, शुक्रवार

यतिबेला एउटा प्रश्न उब्जिएको छ, नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमाल फुर्सदिला बनेका हुन् ? कारण, उनी क्यामेरा अगाडि एक्सन र कट भनेर समय बिताइरहेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-19, शुक्रवार

कलाकारहरुको काम फिल्ममा काम गर्नु मात्र होइन, यसको प्रदर्शन सम्म साथ दिनु पनि हो । आफ्नो फिल्म चल्ने समयमा फिल्मका मुख्य कलाकार नै सम्पर्कमा नआउँदा निर्माता निर्देशकलाई तनाव हुनु स्वभाविक नै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-18, बिहिवार

अभिनेत्री रीमा विश्वकर्माले समाज बदल्नका लागि एउटा कलाकारको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । उनले अभिनय गरेको फिल्म `स्केप`को ट्रेलर सार्वजनिक कार्यक्रममा रीमाले आफूले पनि यो फिल्ममा यस्तै एक पात्रको भूमिका गरेको सुनाइन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-18, बिहिवार

विपशा जोनलाई सम्झन पनि चाहन्नन् । एक भारतीय मिडियासँगको कुराकानीमा विपशाले जोनलाई नचिन्ने बताइन् । विपशाले भनिन्– ‘म जोन भन्ने मान्छेलाई चिन्दिन । मेरो सम्झने क्षमता कमजोर छ ।’ 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-18, बिहिवार

अभिनेत्री रेखा थापाले नेपाली समाजमा घटिरहेको व्याप्त महिला हिंसाको विषयमा आफ्नो भनाई सार्वजनिक गरेकी छन् । प्रतिकार गर्न सकेमा समाजमा घटिरहेको महिला हिंसा न्यून हुने रेखाको धारणा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-18, बिहिवार
नेपालीमा उखानै छ- 'दुई जोईको पोई कुना पसि रोई ।' अभिनेता निखिल उप्रेतीका पनि दुई श्रीमती छन् । कोपिलासंग बिहे गरेपश्चात केही बर्षमा अभिनेत्री सञ्चिता लुईटेललाई पनि उनले आफ्नो बनाए । यिनै दुई श्रीमतीका पतिले भने, 'मैले नारीलाई रूवाएको छैन ।' 
 
Results : 16789 - 16794 of 24017