मैले लिएर जान लागेको !
फाल्गुन ५ गते देशव्यापी रिलिज हुन लागेको चलचित्र 'मिस यू' कि नायिका नम्रता श्रेष्ठ र नायक बरूण राणा ।
अहिले यति नै राख !
माघ २० गते रिलिज हुन लागेको चलचित्र 'काठमाण्डू' का कलाकार अर्जुन श्रेष्ठ र नायिका ममता प्रधान ।
जाडो भएपनि खाउ !
हाल सम्पादनमा रहेको सुरज सुब्बा निर्देशित चलचित्र 'फेसबुक' कि नायिका झरना थापालाई आईसक्रिम खुवाउँदै नवनायक स्वतन्त्र प्रताप शाह ।
कस्ले कुट्यो तिमीलाई ?
कृषा चौलागाईंको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' का नायक आर्यन सिग्देल र नवनायिका दिप्ती गिरी । यो चलचित्र प्रदर्शनको तयारीमा छ ।
आई एम सरी !
माघ २७ गते रिलिज हुन लागेको चलचित्र 'आई एम सरी' कि नायिका बिहिबार आयोजित चलचित्रको प्रेस मिटमा सहभागी हुँदै ।