Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16783 - 16788 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-12-21, आईतवार

कात्तिक ३ गते हडकडमा आयोजना भएको सातौं नेफ्टा फिल्म अवार्डको आयोजक नेपाल चलचित्र प्राविधिक संघले अवार्ड विजेता फिल्मीकर्मीलाई प्रमाणपत्र वितरण गर्दै अवार्डको विसर्जन भएको घोषणा गरेको छ । यो अवार्डको सम्पूर्ण कार्य सकिएको र अब आठौं संस्करणको काम शुरू गरिने आयोजकले जानकारी गरायो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-21, आईतवार

नारी प्रधान फिल्म 'विधवा' पौष ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको यूनिटले आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै 'विधवा'लाई सामाजिक कथाको फिल्म भनेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-21, आईतवार

फिल्म सम्पादनबाट पहिलो पटक निर्देशक बनेकाले पनि सुरेन्द्र पौडेल आशावादी छन् । उनले निर्देशन गरेको पहिलो फिल्म 'आभाष' पौष २५ गतेबाट प्रदर्शनमा आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2014-12-21, आईतवार
अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी जासुस बनेका छन् । रमिता पात्रको रूपमा प्रियंका र पुष्पाको रूपमा केकीले जासुसको रूपमा जागिर पाएपश्चात उनीहरूको जीवनशैली फेरिएको छ । 
 
सन्तोष गौतम, म्याग्दी, 2014-12-20, शनिवार

क्रान्तिकारी पत्रकार संघ म्याग्दी शाखाले फिल्म ‘भिमदत्त’को बिशेष प्रर्दशनी गरेर पत्रकारिता अक्षयकोष स्थापनाका लागि ६० हजार रुपैया संकलन गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-19, शुक्रवार

बलिउड अभिनेत्री प्रियंका चोपडा एक सफल गायिका पनि हुन् । उनले केही समय अघि मात्र एक अंग्रेजी एल्बम बजारमा ल्याएकी थिइन् । जसको चर्चा विश्व बजारमा नै भयो ।

Results : 16783 - 16788 of 24017