Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16777 - 16782 of 24018
फिल्मीखबर, काठमाण्डौ, 2014-12-22, सोमवार

अभिनेत्री शिल्पा पोख्रेललाई आज आफ्नो जन्मदिन स्पेसल होला भन्ने थाहा थिएन । जब निर्माता छविराज ओझाले एक कार्यक्रमको आयोजना गर्दै केक काट्न लगाए तब शिल्पा सरप्राइज भइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-22, सोमवार

अभिनेता भुवन केसीलाई सम्मान गर्दै फिल्म 'इच्छा'को अडियो बिमोचन गरिएको छ । मुनाल घिमिरेले निर्देशन गरेको यो फिल्म माघ २ गतेबाट हलमा लाग्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-22, सोमवार

अभिनेता भुवन केसी लामो समय लगाएर स्तरिय फिल्म खेल्ने र बनाउने कलाकारको रुपमा चिनिन्छन् । भुवनले नेपाली फिल्म क्षेत्रका लागि दर्जनौं हिट फिल्म दिएका छन् । उनै अभिनेता यतिबेला आफ्नो ब्यानरमा नयाँ फिल्म निर्देशनको तयारीमा छन् । 

रेम बिक, पोखरा, 2014-12-22, सोमवार

गुरूङ सँस्कृतिमा आधारित नेपाली फिल्म ‘जुनी जुनी’ प्रदर्शनको लागि करिब तयार भएको छ । यो फिल्मलाई निर्माणपक्षले पुसको २६ गते विशेष प्रदर्शनी गर्ने तयारी गरिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-22, सोमवार

तामिल भाषामा बनेको फिल्म 'लिंगा' अब नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । तामिल भाषामा नै बम्पर व्यापार गरेको यो फिल्ममा साउथ इन्डियाका सुपरस्टार रजनीकान्तको मुख्य भूमिका छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-21, आईतवार

बहुचर्चित कमेडी शो 'कमेडी नाईट्स विथ कपिल'मा कपिल शर्माले बोल्ने चर्चित डाईलग 'बाबाजीका ठुल्लू'लाई हिन्दी फिल्ममा गीतको रूपमा प्रस्तुत गरिने भएको छ । 

Results : 16777 - 16782 of 24018