मिति : २०७० आषाढ ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Breaking News Headlines
Results : 1 - 6 of 15
फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख २१, शनिवार

प्रोड्यूसर एसोसिएसन ईलेक्सनमा राजकुमार राईले अशोक शर्मालाई हराईदिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख ८, आईतवार

निर्देशक सिमोस सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । साढे ४ बजेको समयमा उनलाई कमलपोखरी प्रहरी प्रभागबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ फाल्गुन २९, मंगलवार

अन्तत पूर्व प्रतिबद्धता अनुरुप राजेश हमालको गर्लफ्रेण्डको फोटोलाई एक्सक्लुसिभ रुपमा सार्वजनिक गर्न हामी सफल भएका छौ । गत शुक्रबार कान्तिपुर साप्ताहिकले स्केच मात्र सार्वजनिक गरेको महानायकको गर्लफ्रेण्ड मधु भट्टराईको फोटो फिल्मीखबरको स्टिङ्ग अप्रेशनले फेला पारेको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ १९, शुक्रवार

सञ्चारमन्त्री राजकिशोर यादवसंग आन्दोलनरत फिल्मकर्मीको बार्ता सफल भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ १७, बुधवार

आफू सहित अन्य ७ जना फिल्मकर्मीहरुको साथमा हिजो देखि आमरणमा अनसनमा उत्रिएका चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई पितृ शोक परेको छ । 

 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

 

दृश्य र संवादका कारण निर्माण ताका देखि नै बिबादमा फसेको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले प्रदर्शनमा रोक लगाउन आदेश दिएको छ । आज शुक्रबारबाट देशभरका अधिकांश हलमा रिलिज भएको सो फिल्मको निर्माण युनिटले सेन्सर लागेको दृश्य र संवाद नहटाई चलाएका कारण सञ्चार मन्त्रालयले प्रदर्शनमा रोक लगाउन ग्रिह मन्त्रालयलाई आदेश दिएको हो ।
Results : 1 - 6 of 15