Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16807 - 16812 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-12-16, मंगलवार

पुस २५ गते रिलिज हुने फिल्म 'आभाष'को पोस्टर सार्वजनिक गरिएको छ । संयम पुरी, सलोन बस्नेत, आस्मा डीसी, निशा अधिकारीको मुख्य भूमिका रहेको यो फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-16, मंगलवार

बलिउडमा अभिनेत्री सोनाक्षी सिन्हा भाग्यमानी मानिन्छिन् । छोटो समयमा नै बलिउडमा आफ्नो स्थान जमाएकी यी अभिनेत्रीले स्टार अभिनेताहरूसँग काम गरिसकेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-16, मंगलवार

भोजराज भाटले निर्देशन गरेको बृत्तचित्र `सुनाकली`लाई उत्कृष्ट ठहर्‍याउँदै काठमाण्डौ अन्तरराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार सकिएको छ । यो फिल्मलाई जुरी र इसिमोड अवार्डसहित १ हजार अमेरिकी डलर प्रदान गरियो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-15, सोमवार
अभिनेत्री नम्रता श्रेष्ठको नयाँँ परिचय थपिएको छ । उनी अब फिल्म निर्मात्री समेत बनेकी छिन् । नम्रताले आज एक कार्यक्रमको आयोजना गर्दै फिल्म कम्पनी र नयाँ फिल्मको टिजर सार्वजनिक गरिन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-12-15, सोमवार

हमालले आफू बिबाहित भएको र प्रोडक्शन चालु रहेको रमाइलो जवाफ दिए । हमालको यो जवाफलाई धेरैले धेरै कोणबाट बुझे । कार्यक्रम हल हाँसोले गुञ्जायमान भयो । हमालले भनेका थिए- 'भर्खरै बिहे गरेको छु, प्रोडक्शन त भैरहेको छ नि ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-12-15, सोमवार

फिल्म 'जिन्दगी रक्स'बाट डेब्यू गरेका सौरमराज तुलाधर र अकेशा बिष्ट प्रेममा रहेको चर्चा चलिरहेको छ । फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो जोडीले नस्विकारे पनि मौन रूपमा स्विकारेको छ ।

Results : 16807 - 16812 of 24017