Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16771 - 16776 of 23743
फिल्मीखबर, काठमाण्डौ, 2014-10-27, सोमवार

फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’को पहिलो गीत सार्वजनिक गरिएको छ । पाटन मन्दिर र दशरथ रंगशालामा छायांकन गरिएको ‘सोल्टीले हेरेको लास्ट राम्रो’ बोलको गीत सार्वजनिक भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-27, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लज्जा'ले अपेक्षित भन्दा राम्रो व्यापार गरेपछि निर्माता छबि ओझासँगै अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेल दंगिएका छन् । 'लज्जा'ले ३ दिनमा ७५ लाख माथिको व्यापार गरेको रिपोर्ट छ । 

मणिराज गौतम, हेटौंडा, 2014-10-26, आईतवार

देशभर फिल्म 'लज्जा'लाई व्यवसायिक मात लागेको छ । शुक्रबारबाट रिलिज भएको यस फिल्म हेर्न दर्शक ओईरिएका छन् नै रूचाएका पनि छन् । रिलिजको दिनबाटै हाउसफुल ब्यापार गरेको 'लज्जा'को कथाबस्तु बिशेष मन परेको दर्शकहरुको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-26, आईतवार

'फिल्मको समिक्षा गर्न जति सजिलो छ आफै बनाउन त्यति नै गाह्रो छ', संचारकर्मीले आफ्नो फिल्मलाई लिएर गर्ने टिप्पणीका बिषयमा फिल्मीकर्मी बारम्बार यसो भन्छन् । यसैले संचारकर्मीका लागि फिल्म निर्देशन एक प्रकारको चुनौती बन्ने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-26, आईतवार

कात्तिक ७ गतेबाट प्रदर्शनमा आएका २ फिल्म लज्जा र स्टुपिड मनमा अभिनेताद्धय आर्यन सिग्देल र जीवन लुइटेल बक्स अफिसमा भिडन्त गरिरहेका छन् । फिल्मको व्यापारले अहिलेका चल्तीका यि दुई अभिनेतालाई नम्बर १ को स्थानमा ल्याइदिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-26, आईतवार
शोभित बस्नेतलाई फिल्म निर्माणको मेसिन नै भनिन्छ । फिल्म सफल होस् या असफल, उनी निर्देशन गरि नै रहन्छन् । यसैक्रममा शोभित २८ औं फिल्म 'झिल्के' निर्देशनमा लागेका छन् । 
 
Results : 16771 - 16776 of 23743
Most Visited News (monthly)