Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16801 - 16806 of 24017
केदार बस्नेत, धरान, 2014-12-17, बुधवार

स्वर्गिय निर्देशक आलोक नेम्वाङको सपनाहरुलाई समेटेर डकुमेन्ट्री फिल्म बन्ने भएको छ । फिल्मी क्षेत्रमा भर्खरै उदाउन लागेका निर्देशक दुर्गा बस्नेतले उक्त डकुमेन्ट्री फिल्म निर्माण गर्न लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-17, बुधवार

अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म 'सोल सिस्टर'को अफिसियल प्रोमो र पोस्टर सोसल साइटबाट रिलिज गरिएको छ । प्रशान्त रसाईलीले निर्देशन गरेको यो फिल्म थ्रिलर बिधामा पर्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-12-17, बुधवार

आज पौष २ गते अभिनेत्री केकी अधिकारीको जन्मदिन हो । कुशल अभिनय क्षमता भएकी केकीलाई जन्मदिनको लाखौंंलाख शुभकामना ।   

फिल्मीखबर, काठमाण्डौ, 2014-12-17, बुधवार

भगवान गौतम बुद्धको शक्तिको बिषयमा बनेको भनिएको नेपाली फिल्म 'द रेञ्ज' आगामी पुष ४ गते रिलिज हुने भएको छ । राम नेपालले निर्देशन गरेको यो फिल्मले एक साधारण व्यक्तिलाई प्राप्त अलौकिक दैविक शक्ति र उक्त शक्तिको दुरूपायोगबाट निस्कने परिणामलाई देखाउने छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-12-16, मंगलवार

एकपछि अर्का फिल्मकर्मी स्टेजमा पुग्दा रमाइलो मानेका उपस्थित अतिथी र पत्रकार त्यतिबेला झनै उत्साहित भए जब एक पाका मानिस झोला र टुम्लेट भिरेर स्टेजमा देखिए । धेरैले उनलाई चिनेनन्, चिन्ने मुस्कुराए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-16, मंगलवार

गत साता मात्र रिलिज गरिएको फिल्म 'भूलभुलैया'को 'झ्याप्पै' बोलको गीतको सेट र कम्पोज स्टाईल तेलुगु सुपरहिट फिल्म 'रेस गुर्रम'को 'डाउन डाउन'बाट उडाईएको छ । 

Results : 16801 - 16806 of 24017