
बलिउड फिल्म मेकिङमा निकै अगाडी पुगेको छ । बिशेषगरी लभ स्टोरी र एक्सन फिल्ममा बलिउडले ठूलो छलाङ मारेको छ । अन्य जनराको तुलनामा हरर फिल्म मेकिङमा भने बलिउडले सोचेको सफलता पाउन सकेको छैन ।

माघ २ गतेबाट सरेर फिल्म 'इच्छा' फागुन ८ मा पुगेको छ । संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण माघ २ गतेको रिलिज स्थगीत गरिएको थियो ।

दीपाश्री ब्यूटी पार्लर पुगेर आफूलाई सिंगार्न र राम्री देखिन पछि पर्दिनन् । दीपाले जावालाखेलको सेरोमोनी ब्यूटी पार्लरमा पुगेर स्पा गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । दीपाले स्पा गर्दै गरेको अर्ध नग्न तस्बिर समेत सुट गरेकी छिन् ।

दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको फिल्म 'होस्टेल रिटर्न्स`को प्रोमो र फष्टलुक सार्वजनिक गरिएको छ । क्याम्पियन कलेजको एक कार्यक्रमको मौका छोपेर निर्माणपक्षले पहिलो अनुहार देखाएको हो ।

चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राईलाई यतिबेला यूवापुस्ताको कथाले छोएको छ । 'संगम', 'त्रिवेणी', 'पापी मान्छे', 'पापी मान्छे २' र 'प्रोड्यूसर' निर्माण गरेपछि राजकुमारले 'वान वे' नामक फिल्ममा लगानी गरेका छन् ।

स्वर्गिय आलोक नेम्वाङको अन्तिम फिल्म 'अझै पनि'को चौथो गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार सुदर्शन थापा र पूजा शर्माको प्रेम देखाइएको छ ।

