Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16645 - 16650 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-22, बिहिवार

बलिउड अभिनेता र अभिनेत्री सधैं नै धम्कीको शिकार भैरहेका हुन्छन् । बलिउड सेलिब्रेटीलाई धम्की दिंदा मिडियामा चर्चा पाइने भएकाले पनि विभिन्न पार्टी र जातीको नाममा उनीहरुलाई धम्की आइरहेको हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-22, बिहिवार
अभिनेता आर्यन सिग्देलको हातमा फिल्मको अभाव छैन । द्धन्द्धात्मक फिल्म नचलेपनि आर्यनलाई लिएर फिल्म बनाउनेहरुको लाइन नै छ । उनै आर्यन यतिबेला गोपिकृष्ण मुभिजको ब्यानरमा बनिरहेको फिल्म 'होमवर्क'मा व्यस्त छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-22, बिहिवार

अभिनेता राजेश हमाललाई अहिले सामाजिक संजाल फेसबुकको नशाले छोएको छ । फेसबुकमा घुमेकादेखि घरयासी काममा व्यस्त भएका तस्बिर समेत उनी पोष्ट गरिरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-21, बुधवार

बलिउड अभिनेत्रीद्धय कट्रिना कैफ र दीपिका पादुकोणविच अहिले ३६ को आँकडा चलिरहेको छ । दीपिका बलिउड अभिनेता रणवीर कपुरकी पूर्व प्रेमिका हुन् भने कट्रिना हालकी प्रेमिका । यही कारणले पनि दीपिका र कैट्रिनविच टकरवा भएको पाइन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-21, बुधवार

संचारकर्मीसँगै निर्माता बनेका कुमार आचार्यले निर्माण गरेको दोश्रो फिल्म 'बर्दी' जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । निर्माण भएको केही बर्ष भैसक्दा पनि कुमार यो फिल्मलाई प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-21, बुधवार

वितरक सुनिल मानन्धरले फिल्म 'नाई नभन्नु ल ३'का लागि एउटा जोखिम मोलेका छन् । फिल्म चल्छ भन्ने पक्का सोचेर उनले ३५ लाख रुपैयाँ मिनिमम ग्यारेन्टी लिएका छन् ।

Results : 16645 - 16650 of 24017