Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16657 - 16662 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार

एक सातामा तीन नेपाली फिल्मको भिडन्त नेपालमा हुनु नौलो रहेन । हरेकजसो साता दुईदेखि तीन फिल्मविच प्रतिश्पर्धा भईरहेको हुन्छ । यो भिडन्त बिदेशमा पनि हुन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार

निर्देशक हेमराज बिसीसहितको निर्माण टिमले बन्न लागेको फिल्म `ग्याङस्टार ब्लुज`मा अभिनेता अनमोल केसीलाई नै अभिनय गराउने सहमती गरेको छ । अनमोलले पिता भुवन केसीको फिल्म गर्ने भएपछी हेमराजको फिल्म नगर्ने मनस्थिती बनाएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार
आगामी माघ २३ गते रिलिज हुन लागेको पारिवारिक प्रेमकथानक फिल्म 'लोग्ने मान्छे'को गीत सार्वजनिक गरिएको छ । गीतमा मुख्य पात्रद्धय दिलिप रायमाझी र नन्दिता केसी प्रेममा डुबेको देखाईएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार

अभिनेत्री शुभेच्छा थापा `मिस नेपाल`पछि अर्को फिल्म निर्माणमा लागेकी छिन् । उनले निर्माण गर्न लागेको फिल्म `मखमली`को आज शुभसाइत गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार

फिल्म 'अलादिन'बाट बलिउडमा पाइला राखेकी श्रीलंकन मोडल ज्याकलिन फर्नान्डेजको बजार मुल्य बढिरहेको छ । फिल्म 'किक'मा सलमान खानसँग काम गरेपछि ज्याकलिन एकाएक चर्चामा आएकी हुन् । अहिले उनी बलिउडको पहिलो रोजाइकी अभिनेत्री बनेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-18, आईतवार

फिल्म `तीन घुम्ती`को छायांकन भोलीबाट सुरु हुने भएको छ । चर्चित साहित्यकार तथा राजनेता स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती 'तीन घुम्ती'माथि आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो ।

Results : 16657 - 16662 of 24017