
कस्ता फिल्म खेल्दा दर्शकले मन पराउँछन् भन्ने कलाकारलाई नै पत्तो पाएका छैनन् । यस्तै भएको छ अभिनेता आर्यन सिग्देललाई पनि ।

फेसबुकमा तस्बिर पोष्ट गर्दै उनले चेतावनीपूर्ण स्टाटस कोरेकी छिन् । उनले आफू स्कुटर लिएर काममा हिडेको भन्दै रोक्न खोज्नेको मुख सुख फुटाइदिने धम्की समेत दिएकी छिन् ।

कट्रिना नयाँ फिल्म 'फितुर'मा काम गर्न तयार भएकी छिन् । यो फिल्ममा कट्रिनालाई कलाकार राहुल भट्टले साथ दिनेछन् । राहुल फिल्म 'अगली'मा देखिएका थिए । उनलाई यो फिल्ममा गरेको अभिनयका कारण चारैतिरबाट तारिफ पनि मिलेको छ ।

'सोल सिस्टर' नाम फिल्म बनाएर निर्माताको पगरी गुथेकी अभिनेत्री नम्रता श्रेष्ठलाई व्यवसायिक धक्का लागेको छ । यो धक्कासँगै नम्रतालाई पहिलो गासमै ढुंगा मिलेको छ ।

अभिनेता भुवन केसी र स्क्याण्डल एकअर्काका पर्यायी हुन् भन्दा फरक नपर्ला । जहाँँ भुवन त्यहाँ स्क्याण्डल, त्यो पनि महिलासँग जोडिएको । प्राय महिलासँगको बिबादमा घेरिने भुवनले नचाहँदा नचाहँदै स्क्याण्डल हुने गरेको बताएका छन् ।

रीमाले फिल्म 'भिसा गर्ल' र 'ऋतु'मा सह-अभिनेत्रीको रुपमा काम गरेपनि अभिनयको प्रशंसा भने पाइन् । दुबै फिल्म बक्स अफिसमा असफल हुँदा रीमाका लागि ठूलो पर्दा सुखद बन्न भने सकेन । प्रेमका कारण ज्यादा चर्चामा रहने रीमाको म्यूजिक भिडियो यात्रा पनि अहिले पहिलेको जस्तो चम्किलो छैन ।

