Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16639 - 16644 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-23, शुक्रवार

गतबर्ष एक असफल फिल्म प्रदर्शनमा आएपछि अभिनेता जीवन लुईटेललाई घाटा लागेको थियो । 'नाई नभन्नु ल २' प्रदर्शनमा आएपनि जीवनको भूमिका विशेष मात्र भएकाले यसको सफलताको जश उनले पाएनन् । यो बर्ष लगातार ३ फिल्म असफल भएपछि जीवनलाई धक्काको महसुस भएको हुनुपर्छ ।

रेम बिक, पोखरा, 2015-01-23, शुक्रवार

खासमा फिल्ममा अभिनय गर्नु उनको लक्ष्य थिएन । स्टिल फोटोग्राफि नै उनको सानैदेखिको सोख हो । जुन अहिले आएर पेशा बनेको छ । लजालु स्वभावका भूपाललाई फिल्म खेल्छु जस्तो पनि लागेको थिएन । तर निर्देशक केश गुरुङले अकस्मात फिल्म खेल्ने हो ? भनेर सोधेपछि उनलाई पनि क्यामेरा अगाडि आउने रहर जाग्यो । भन्छन्– ‘कुरा भैरहँदा रहरै रहरले फिल्म खेल्न मलाई उत्प्रेरित गर्‍यो ।’

फिल्मीखबर, काठमाण्डौ, 2015-01-23, शुक्रवार
सेक्स कमेडी कथामा बनेको बलिउड फिल्म ग्रान्ड मस्तीलाई प्रदर्शनमा आएको १७ महिनापछि टेलिभिजनमा प्रदर्शनको अधिकार दिइएको छ । तर, टेलिभिजनमा यो फिल्म सजिलै प्रदर्शनमा भने आउने छैन ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-23, शुक्रवार

चर्चा पाउन कै लागि निर्देशक दिनेश डिसीले आफ्नो फिल्म 'फूलै फूलको मौसम तिमीलाई' चैत्र २७ गते प्रदर्शन गर्ने हल्ला गरेको पुष्टी भएको छ । अन्य ३ फिल्म 'हवल्दार सुन्तली', 'सेतो बाघ' र 'नाई नभन्नु ल ३'सँग भिडन्त गराउन तयार भएका डिसी अहिले एकाएक पछि सरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-23, शुक्रवार

यहि आउँदो माघ २३ गते थ्रीलर फिल्म 'स्केप' प्रदर्शनमा आउँदैछ । लागुऔसध दुर्व्यसनीको कथामा बनेको यो फिल्म `बास्केटबल डायरीज`बाट प्रभावित भएको प्रतिकृया आईरहँदा निर्माण युनिटले स्पष्टिकरण दिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-22, बिहिवार

फागुन १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो, `अझै पनि` । `अझै पनि` गीत संगीतका कारण अहिले चर्चामा छ । स्वर्गिय निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेली भएकाले पनि 'अझै पनि' दर्शकका लागि प्रतिक्षामा रहेको देखिन्छ । 

Results : 16639 - 16644 of 24017