Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16627 - 16632 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-27, मंगलवार

बेल्जियममा विभिन्न १५ विधा समेटेर अवार्डको आयोजना हुने भएको छ । २६ सेप्टेम्बर २०१५ का दिन बेल्जियममा अवार्ड गर्न लागिएको जानकारी आज पत्रकार सम्मेलन गरेर दिइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-26, सोमवार

बलिउडमा धरमराउँदो करिअरबाट पार पाउँदै अभिनेत्री ज्याकलिन फर्नान्डेज अहिले चर्चाको शिखरमा छिन् । उनी यसको श्रेय बलिउड अभिनेता सलमान खानलाई दिन्छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-26, सोमवार

वितरक तथा निर्माता गोपाल कायस्थले बनाउन लागेको फिल्म `लुटेरा`का निर्देशक फेरिएका छन् । कलाकारदेखि कथावस्तु समेत फेरिएको यो फिल्मको अन्तिम क्षणमा आएर निर्देशन नै फेरिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-26, सोमवार

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडी फिल्मको पर्दामा सधैं चर्चित छ । करिश्मा र राजेश सार्वजनिक कार्यक्रममा बोलेको दुर्लभ नै भेटिन्छ । तरपनि, यो जोडीको साथ छुटेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-26, सोमवार

नेपाली फिल्म क्षेत्रमा 'एमजी' अर्थात 'मिनिममा ग्यारेन्टी'को प्रकृया पुन: शुरू भएको छ । फिल्म नचलेका कारण केहि बर्ष वितरक तथा प्रदर्शकले 'एमजी' दिन छाडेका थिए । अहिले फिल्म चल्ने माहोल देखिएपछि पुन: वितरक 'एमजी' तर्फ आकर्षित भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-25, आईतवार

फिल्म 'अधकट्टी'को डान्सिङ नम्बरको गीत 'फिगर कोकाकोला' रिलिज गरिएको छ । अभिनेत्री अशिष्मा नकर्मीलाई गीतको मुख्य आकर्षण बनाईएको छ । उनलाई नव अभिनेता प्रदीप बाँस्तोलाले साथ दिएका छन् । 

Results : 16627 - 16632 of 24017