Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16621 - 16626 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

चर्चित लोकगायक पशुपती शर्माले फिल्म 'ब्रास्लेट'का लागि गीत गाएका छन् । उनीसंगै लोक गायिका टिका पुनले दीपक शर्माको संगीतमा आफ्नो स्वर रेकर्ड गर्नेछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस नेपालले हरेक वर्ष आयोजना गर्ने ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल माघ १३ गते बिहीबार राजधानीमा सम्पन्न भयो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार
सञ्चारकर्मी एवम् गीतकार डब्बु क्षत्रीले लेखेको यो गजल ‘झरी’मा सँग्रहित छ । जुृगल डँगोलको सँगीत र अञ्जना गुरुङको स्वरको यो गजललाई दर्शकले भिडियोका रुपमा टेलिभिजनमा हेर्न पाउने छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-27, मंगलवार

३ दिने भारत भ्रमण सकेर अमेरिकी राष्ट्रपति बाराक ओबामा स्वेदश फर्किसकेका छन् । तर, उनले अमेरिका फर्कनु अघि दिएको मन्तव्यले सामाजिक संजाल ट्विटरमा चर्चा पाइरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-27, मंगलवार

गायक तथा हाँस्य कलाकार आरपी भट्टराईले तोते बोलीको गीत ल्याएका छन् । हाँस्य कलाकार तथा गायक भट्टराईले आफ्नो दोस्रो गीति अडियो एल्बम 'नेपाली भुँडी'मा रहेको शिर्ष गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-27, मंगलवार

स्वर्गिय निर्देशक आलोक नेम्वाङको नाममा ‘ट्रष्ट आलोक’को घोषणा गरिएको छ । फागुन १५ गते रिलिज हुन लागेको फिल्म 'अझै पनि'का निर्देशक समेत रहेका आलोककी आमा अध्यक्ष रहने गरि ट्रष्ट घोषणा गरिएको हो । 

Results : 16621 - 16626 of 24017