Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16609 - 16614 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-01, आईतवार

६० औं फिल्मफेयर अवार्ड शनिबार सम्पन्न भएको छ । नोमिनेशन सार्वजनिक भएसँगै चर्चामा रहेको यो अवार्डमा उत्कृष्ट अभिनेता शाहिद कपुर बन्न सफल भए । फिल्म 'हैदर'बाट उनी उत्कृष्ट बन्दै गर्दा अभिनेत्रीतर्फ 'क्विन' फिल्मबाट कंगना रनावतले अवार्डलाई घर भित्राइन् ।

मञ्जु गैरे, काठमाण्डौ, 2015-02-01, आईतवार

सम्झौता गरिसकेको फिल्म पनि छाडेपछि अमेरिकामा रहेका अभिनेता जीवन लुईटेलका बारेमा विभिन्न खालका प्रश्न सोझिएका छन् । संचारमाध्यममा जीवनले राम्रा फिल्म छाडेकाले उनलाई घाटा लाग्ने तर्क पनि आइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-01, आईतवार

अभिनेता तथा सञ्चारकर्मी श्याम अर्यालले फिल्म निर्माण गर्ने भएका छन् । 'द युगदेखि युगसम्म', 'आइ एम सरी', 'प्रोड्युसर' लगायतका फिल्ममा अभिनय गरिसकेका श्यामको मिजल पिक्चर प्रोडक्सनले फिल्म निर्माण गर्ने छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-31, शनिवार

सुदर्शन थापा निर्देशित फिल्म 'चंखे शंखे पंखे'को गीत सार्वजनिक गरिएको छ । आउँदो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने उद्धेश्य बोक्दै अडियो गीत युट्यूबाट सार्वजनिक गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-31, शनिवार

पासाङ लामाको निर्देशनमा तयार भएको हरर फिल्म 'झिग्राना'को गीत रिलिज गरिएको छ । गोल्डेन याक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो फिल्मले ७ जना साथीहरु ‘झिग्राना’ भन्ने गाउँमा अनुसन्धानका लागि जाँदा घटेका विभिन्न खालका घटनालाई सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-31, शनिवार

फिल्म प्रचारका लागि यसको मेकिङ भिडियो पनि राम्रो बिषय बन्ने गरेको छ । फिल्म मेकिङको भिडियोले दर्शकलाई अझ उत्सुकता थप्ने काम गर्दछ ।

Results : 16609 - 16614 of 24017