Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16615 - 16620 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-31, शनिवार

स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले पहिलो पटक निर्माण गर्न लागेको फिल्म "चलेछ बतास सुस्तरी" को शुक्रबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरियो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-31, शनिवार

राजधानीमा सोमबारदेखि ‘काठमाण्डौ अर्न्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना हुने भएको छ । ५ दिन सम्म चल्ने यो महोत्सवको आयोजना नेपाल फिल्म सोसाइटीले गर्न लागेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

बलिउड अभिनेता सलमान खान चाडै नै रिसाई हाल्ने स्वभावका छन् । जसका कारण पनि उनको आलोचना समय समयमा हुने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

बन्दिपुरमा छायांकन भैरहेको फिल्म 'तीन घुम्ती’मा इन्द्रमाया बनेकी अभिनेत्री गरिमा पन्तको लुक्स बाहिरिएको छ । निर्देशक बाबुराम ढकालले आफ्नो फेसबुक मार्फत गरिमाको लुक्स सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

नेपाली फिल्म तथा आधुनिक गीतमा संगीत भरेर चर्चामा आएका संगीतकार अर्जुन पोख्रेल मुम्बई लागेका छन् । ‘छुट्छ कि साथ', 'सररर बेगमारी', 'सुन्छु तिमीले मलाई', 'तिम्रो आँखामा आँशु हेरी’ लगायतका थुप्रै चर्चित गीतका हिट संगीतकार मिक्सिङको तालिमका लागि मुम्बई लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-29, बिहिवार

फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म `इच्छा` नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको छ । अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । 

Results : 16615 - 16620 of 24017