
बलिउडका राम्रा अभिनेताहरुले अभिनेत्री सन्नी लियोनीसँग फिल्म खेल्न रुचाउँदैनन् । यसैले पनि सन्नीलाई बलिउडमा टिक्नका लागि सफल मानिएका अभिनेताको साथ चाहिन्छ । तर, उनीहरुले सन्नीसँग फिल्म खेल्न चाहेका छैनन् । तर, तन्नु वेड्स मन्नु, थ्रि इडियट्स जस्ता फिल्मका अभिनेता आर माधवनले भने सन्नीसँग फिल्म खेल्ने चाहना राखेका छन् ।

नेपालको भूकम्पपीडितहरुको सहयोगका लागि भारतीय अभिनेता अमिताभ बच्चनले १७ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत अमिताभले सोको जानकारी गराएका हुन् ।

भूकम्पपछि प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार राहत कोषमा अपेक्षा अनुरुप रकम जम्मा भएको छैन । नेपाल सरकारले पनि जनतासँग आग्रह गरिदिन कलाकारहरुलाई भनिरहेको छ । यही समयमा चलचित्र विकास बोर्डले भने कोषमा नगद ५ लाख राहत जम्मा गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी कार्यलय बालुवाटारमा पुगेर उनीहरुले नगद सहयोग गरेका हुन् । विकास बोर्डका तर्फबाट सदस्यहरु सुरेश दर्पण पोख्रेल, रुपा राना र राजेनद्र केसी प्रधानमन्त्री निवास पुगेका थिए ।

e"sDk uPkl5 wdfwd lkmNdsf] k|bz{g kl5 ;/]kl5 o;sf] k|ToIf c;/ rf8kj{df kg]{ b]lvPsf] 5 . rf8kj{nfO{ nlIft u/]/ ca wdfwd k|bz{g ldlt to x'g yfn]sf 5g\ . h;sf sf/0fn] klg of] aif{sf] rf8kj{df lkmNdsf] bafa x'g] ;+s]t b]lvPsf] xf] .

बलिउडमा पुरुष कलाकारले अभिनय गरेका फिल्मले असफलताको स्वाद चाख्दा महिला कलाकार भने अगाडि देखिएका छन् । रणवीर कपुर अभिनित फिल्म बम्बे बेलबेट पूर्ण रुपमा असफल हुँदा अभिनेत्री कंगना रनावत अभिनित फिल्म तन्नु वेड्स मन्नु रिटन्र्सले व्यापारमा उचाई पाएको छ ।


