Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15961 - 15966 of 24018
एजेन्सी, मुम्बई, 2015-08-04, मंगलवार

बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब अन्डरवल्र्ड दुनियाँका चर्चित डन दाउद इब्राहिमकी बहिनी बन्ने तयारीमा छिन् । पर्दामा सोनाक्षीले यस्तो भूमिका निर्वाहा गर्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-04, मंगलवार

निर्देशक हेमराज वीसीका मनपर्ने अभिनेता हुन् अनमोल केसी । ‘होस्टेल’ र ‘जेरी’मा हेमराज र अनमोलले एकसाथ काम गरे । यसपछि यी दुइले ग्याङस्टारको बिषयमा बन्न लागेको एक फिल्ममा काम गर्ने चर्चा थियो । तर, अहिले यो फिल्मको चर्चा सेलाएको छ । अब भने अनमोलले हेमराजकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गाजलु’मा काम गर्ने भएका छन् । फिल्मका लागि अनमोल पक्का भएपनि अभिनेत्रीको खोजी धमाधम भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-03, सोमवार

वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर फिल्म ‘कम्पन’ बनेको छ । दिनेश पौडेलले निर्देशन गरेको फिल्म अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-03, सोमवार

तेश्रो सातामा आइपुग्दा पनि आफ्नो व्यापारलाई कमजोर नबनाएको सलमान खान निर्मित तथा अभिनित फिल्म ‘बजरंगी भाइजान’ले थुप्रै रेकर्ड बनाएको छ ।  फिल्मले आमिर खान अभिनित फिल्म ‘धुम ३’ को लाइफटाइम कलेक्शनलाई उछिनेको हो । ‘धुम ३’ ले भारतमा २ सय ८० करोडको नेट व्यापार गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-08-03, सोमवार

नेपाली फिल्मको पाश्र्व गायनमा संगीतकारहरु पनि अगाडि देखिएका छन् । तर, संगीतकारबाट गायक बन्दा धेरैको करिअर ओझेलमा पनि परेको छ । धेरै संगीतकारहरु गायक बन्ने सपना लिएर सुरुवातमा यो फिल्डमा आएको पाइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-03, सोमवार

नेपाली फिल्मका निर्माताको एउटा सोचाई छ, असार, साउनको झरीमा फिल्म चल्दैन । यस्तै, दशैको अगाडि आउने सोह्र श्राद्धमा पनि नेपाली फिल्म चल्दैन । निर्माता सोह्र श्राद्धमा फिल्म चलाउन भनेपछि डराउछन् ।

Results : 15961 - 15966 of 24018