Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15835 - 15840 of 24018
एजेन्सी, मुम्बई, 2015-09-04, शुक्रवार

यस्तो लाग्दैछ बलिउड अभिनेत्री सन्नी लियोनीलाई गरि खान सजिलो छैन । बलिउडमा प्रवेश गरेसँगै सन्नीले चर्चा त पाएकी छन् नै तर बारम्बार अरुकोे निशानामा पर्ने गरेकी छिन् । सन्नीलाई कहिले धार्मिक संगठनले दिक्क पारेका छन् त कहिले समकक्षीले ।

फिल्मीखबर, काठमाडौं, 2015-09-04, शुक्रवार

अभिनेता भूवन केसीको रोकिएको फिल्म ड्रिम्सको छायांकन फेरि सुरु गर्ने तयारी गरिएको छ । यो फिल्मको बाकी रहेको दृश्यको छायांकन काठमाण्डौमा भदौ २५ गतेबाट सुरु गरिनेछ ।
भदौ महिनालाई निर्माताहरुले छायांकनको महिना बनाउन लागेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-04, शुक्रवार

फिल्म ‘च्याम्पिएन’का निर्माता कृष्ण पोख्रेलले फिल्मका लागि अभिनेत्री भेटेका छन् । कृष्णले फिल्म ‘च्याम्पिएन’का लागि मञ्जिता केसीलाई अभिनेत्री बनाएका हुन् । निर्माताकै सिफारिशमा मञ्जिता फिल्मकी अभिनेत्री भएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-03, बिहिवार

कुनै समय थियो अभिनेता निखिल उप्रेतीका लागि भ्याई नभ्याई थियो । बिहान एउटा फिल्मको सेड्यूलमा रहने निखिल बेलुकी अर्कै फिल्मको सेटमा भेटिन्थ्य । निखिलको बर्षमा दर्जन बढी फिल्म पनि प्रदर्शनमा आउने गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-03, बिहिवार

फिल्म रामप्यारीका लागि सहयाक लिड अभिनेत्री पक्का गरिएको छ । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मका लागि आश्मा डीसीले अभिनय गर्ने  पक्का भएको हो । भदौ २१ बाट छायांकनमा जाने भनिएपनि फिल्मलाई मधेस आन्दोलनले असर पार्न सक्ने देखिन्छ ।

एजेन्सी, मुम्बई, 2015-09-03, बिहिवार

जब सुजनसँगको बैबाहिक जीवन विच्छेद भयो, यसपछि बलिउडका ह्यान्डस अभिनेता ऋतिक रोशनको नाम विभिन्न अभिनेत्रीसँग जोडिन थालेको छ । ऋतिकलाई लिएर बलिउडका अभिनेत्रीहरु प्नि उत्साहित देखिन्छन् । ऋतिकको नाम बलिउड अभिनेत्री कंगना रनावतसँग जोडिएको थियो । कंगना र ऋतिक प्रेम सम्बन्धमा रहेको चर्चाले बलिउड बजारलाई तताएको थियो ।

Results : 15835 - 15840 of 24018