Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15823 - 15828 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-07, सोमवार

कमजोर फिल्म बनिरहेका कारण नेपाली फिल्म क्षेत्र माथि उठ्न नसकेको पक्का हो । तर कहिलेकाही बनेका राम्रा फिल्मले पनि प्राकृतिक विपत्ति खप्नु पर्दा निर्माताको गोजी भने रित्तै नै हुने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-07, सोमवार

यस्तो लाग्दै छ, यो बर्ष फिल्म क्षेत्रमा नयाँ अनुहारको बाहुल्यता रहनेछ । यो बर्ष फिल्म लाइनमा थुप्रै नयाँ अनुहारले पाइला राख्ने तयारी गरेका छन् ।आजबाट फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन प्रारम्भ भएको छ । यो फिल्मका धेरै अनुहार नयाँ हुन् । फिल्ममा पल शाह, बर्षा राउत र आँचल शर्मा मुख्य भूमिकामा छन् । तीन जना कलाकार नै फिल्म क्षेत्रका लागि नयाँ अनुहार हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-07, सोमवार

गत बैशाख १२ गते आएको भुइँचालोसँगै रोकिएको नेपाली फिल्म 'दोख'को सुटिङ शुरू गरिने भएको छ । यहि भदौ २६ गतेबाट भोजपुरमा यस फिल्मको सुटिङ गरिने निर्माण युनिटले जानकारी दियो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-06, आईतवार

फिल्म ‘रेसम फिलिली’फिल्मको कुल कमार्य सार्वजनिक गरेको छ । निर्माता माधव वाग्ले तथा निय श्रेष्ठले वैशाख ११, १२ र भदौ ११ देखि १७सम्ममा फिल्मले १ करोड ३९ लाख बराबरको कमाई गरेको विवरण सार्वजनिक गरेका हुन् । फिल्मले वैशाखका दुई दिनमा उपत्यका र भित्र गरी करिब ७१ लाख कमाई गरेको निर्माताले सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-06, आईतवार

बिग बजेटको फिल्म ‘चंखे शंखे पंखे’ यूनिटले देश बनाउने युवाको खोजी गर्दै पब्लिक स्पिकर नेपालको अडिसन सुरु गरेको छ । यो टिमले पश्चिमाञ्चलका १४ वटा कलेजबाट सात उत्कृष्ट ७ युवा छनौट गर्दै फाईनलका लागि तयारी सुरु गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-06, आईतवार

फिल्म ‘लभ सब’लाई बन्दको असरले छुन्छ कि भन्ने पिर छ निर्माता नरेन्द्र महर्जनलाई । उनले फिल्म राम्रो बनेपनि प्रदर्शनको दिन नजिक आउँदा देशभर भैरहेको बन्दले असर पु¥याउछ कि भन्ने पिर पर्न थालेको बताए ।

Results : 15823 - 15828 of 24018