Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15811 - 15816 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-09, बुधवार

फिल्म चल्नुअघि प्रचारप्रसारमा खासै नहिड्ने कलाकार चलेपछि भने आफ्नो हिट फिल्म भन्दै  हिड्छन् । फिल्म हेर्न हलसम्म दर्शक आएपछि योगदान केही नगरेपनि कलाकार त्यसको भाग लिन खोज्छन् ।

एजेन्सी, मुम्बई, 2015-09-09, बुधवार

बलिउड अभिनेता अक्षय कुमारले आज आफ्नो ४८ औं जन्मदिन मनाइरहेका छन् । अक्षयले जन्मदिनको अवसर पारेर आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् । ट्विटरमा उनले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-09, बुधवार

नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका श्रेष्ठ आफैले नृत्य गरेकी छिन् । बडादसैंमा देशभरी एकैसाथ आउने हास्यप्रधान चलचित्र ‘अधकट्टी’को उक्त आइटम गीतमा नम्रता आफैले नृत्य गरेकी हुन् । ‘मेरो नाममै गीत बन्ने भएपछि म चलचित्रमा नाच्न तयार भएकी थिएँ’'नम्रता भन्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-09, बुधवार

फिल्म निर्माता तथा अभिनेता रेश मरहठ्ठा 'एशिया युथ आइकन अफ दि ईयर'बाट सम्मानित भएका छन् । सोमबार सिंगापुरमा एक समारोहका बिच रेश सम्मानित भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-08, मंगलवार

हरिवंश आचार्यले गाएको नयाँ गीत सार्वजनिक गरिएको छ । 'चुच्चे हिमालमा' बोलको सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत छ । 

फिल्मीखबर, काठमाडौं, 2015-09-08, मंगलवार
छबिराज प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म 'किस्मत २'को शुभसाइत गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा फिल्मको क्ल्याप र स्कृप्ट पूजाआजा गरि शुभसाइत गरिएको हो । 
Results : 15811 - 15816 of 24018