Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20611 - 20616 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-02, मंगलवार

राष्ट्रियताको प्रेमलाई आधार मानेर निर्माण गरिएको प्रेमकथानक फिल्म 'रिदम' को डबिङ सकिएको छ । सोमबार बागबजार स्थित मल्टिस्टार स्टुडियोमा अभिनेता नीर शाहले डबिङ कार्यलाई अन्त्य गरे ।
 

अर्पण ढकाल, धरान, 2012-10-02, मंगलवार

कार्तिक १७ बाट देशभर एकसाथ रिलिज हुन लागेको फिल्म 'आइ एम ईन लभ' जापानमा समेत रिलिज हुने भएको छ । व्यक्तिगत कामको सिलसिलामा पुर्व आएका फिल्मका निर्माता बिष्णु बस्नेतले सो कुराको जानकारी फिल्मीखबरलाई गराएका हुन् ।

फिल्मीखबर, वेलायत, 2012-10-01, सोमवार

पछिल्लो समय वेलायतमा प्रदर्शन गरिएको प्राय सबै फिल्म यूवा वर्गलाई लक्षित गरि प्रर्दशन गरिएको अवस्थामा यो फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' हेर्नका लागि विद्यार्थी, परिवार तथा व्यवसायीहरु सहित ५ देखि ६० वर्ष उमेरका करिव २०० दर्शक हलमा देखिएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-01, सोमवार

म्युजिक भिडियोमा निकै जमेको जोडी केकी अधिकारी र विम्लेष अधिकारीको पहिलो फिल्म मुटुको प्रोमो सार्वजनिक गरिएको छ । यस अघि एक गीत सार्वजनिक गरिसकिएको सो फिल्मको रिलिज मिती तय भईसकेको छैन तर फिल्म निर्माण कम्पनीले भने प्रोमोशन स्वरुप गीत र प्रोमोलाई बजारमा फयालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-01, सोमवार

नेकपा माओवादी बिदेशी फिल्मलाई चलाउन नदिने निर्णय गरेपछि आजबाट देशका केहि हल बन्द भएका छन् भने केहि हलले पूराना फिल्मलाई पुन: दोहोर्‍याएका छन् ।
 

श्यामसुन्दर गिरी, चितवन, 2012-10-01, सोमवार

'नेपाली समाजको सार्थक चित्र निर्देशकको अभिब्यक्ती चलचित्र' भन्ने स्लोगन सहित नेपाली फिल्मको प्रवर्द्धन र गुणस्तर अभिबृद्धिका लागि निर्देशक समाजको आयोजनामा आउदो असोज १९ गतेबाट लमजुङको घले गाउँमा हुने भनिएको 'तेस्रो राष्ट्रिय फिल्म वर्कसप २०६९' कारणबस सरेको छ ।

Results : 20611 - 20616 of 24002