
नजिकिंदै गरेको दशैंको मौका छोपी निर्देशक प्रमोद भण्डारीले आफूले निर्देशन गरेको फिल्म 'नतिजा' को दशैं बिशेष गीतको भिडियो फिल्मीखबर मार्फत सार्वजनिक गरे ।

लफडा, भेटी लगायतका केहि नेपाली फिल्ममा सहायक निर्देशक भई काम गरेका मगर ठिटो संजय काउछा फिल्म निर्देशक बन्ने भएका छन् ।

केहि दिन अगाडी मात्र आफू अभिनित फिल्म 'धुँवा यो नशा' को प्रिमियरका लागि मलेशिया पुगेका नायक आर्यनले सिग्देल बुधबार सुटुक्क नेपाल फर्केर बिहिबार झापाको बिर्तामोड पुगी सपिङ सेन्टरको उदघाटन गरे ।

भोली शुक्रबार तीन नयाँ निर्देशक प्रचण्डमान श्रेष्ठ, साम्तेन भुटिया र डा. घनश्याम खतिवडा मैदानमा उत्रदै छन् । यानकी यि तीन निर्देशकका फिल्म भोलीबाट देशभरका पर्दामा लाग्दैछन् जसले गर्दा यिनीहरूका लागि यो एउटा परिक्षा नै हो ।

पुराना अभिनेता तथा निर्देशक विश्व बस्नेतको निर्देशनमा सुटिङ चलिरहेको फिल्म स्कुलको तस्विरहरु सार्वजनिक गरिएको छ ।

अधबैंशे उमेरमा आफू भन्दा सात बर्ष कान्छो उमेरका युवकसंग बिहे गरेकी अभिनेत्री मनीषा कोईरालाले आफू बिहेका लागि योग्य नरहेको बताएकी छिन् ।

