Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20605 - 20610 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-03, बुधवार

नायक उत्तम प्रधानले आफ्नो डेब्यू फिल्म दर्पणछाँयाको माया पुन: पाउने आश व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-03, बुधवार

गायक राजेश पायल राईले भिलेन भएर अभिनय गरेको फिल्म 'सि-माला' प्रर्दशनका लागि तयार भएको छ । डेढ बर्षदेखि फ्लोरमा रहेका उक्त फिल्मका निर्देशक रूद्र गुरुङका अनुसार ल्यावका सम्पूर्ण कार्य सकिदै फिल्म प्रदर्शनका लागि तयार भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-03, बुधवार

महेन्द्र बुढाथोकीको निर्देशनमा गत आईतबार देखि सुटिङ सुरु गरिएको स्टार फिल्मको यूनिटका एक सदस्य दुर्घटनामा परेका छन् । आज बिहान सुटिङका लागि गोठाटार जाने क्रममा लाईट म्यान सन्तोष तिमल्सिना बसबाट सडकमा खस्दा टाउको टाँका लगाउने गरी घाईते भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-02, मंगलवार

रेखा थापा, मौसमी मल्ल, ऋचा घिमिरे, झरना थापा, रेजिना उप्रेती जस्तै प्रोड्यूसर हुने हिरोईनहरुको लिष्टमा पुजना स्त्री पनि थपिने भएकी छिन् ।

 
अनुप भट्टराई, काठमाण्डौ, 2012-10-02, मंगलवार

असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । १ सय ८८ सदस्य आजिवन सदस्य एवं अन्य २ सय १८ कलाकार सामान्य सदस्यको रुपमा रहेको संघको निर्वाचन मण्डलीले आजबाट आफ्नो कार्य सुरु गर्दै निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-02, मंगलवार

कलाकार या अरू कुनै पात्रमा सुपर नेचुरल पावर देखाएर केहि नेपाली फिल्म बने तर तिनले चर्चा पाउन सकेनन् । यहि सुपर नेचुरल पावरको बिषयमा निर्माण गरिएको फिल्म 'सौर्य' रिलिजको क्रममा रहेको छ जसबाट निर्माण युनिटले चर्चा पाउने बिश्वास व्यक्त गरेको छ ।

Results : 20605 - 20610 of 24002