Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20629 - 20634 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-29, शनिवार

नेपाल एयरलाईन्स मार्फत शुक्रबार राती मलेसिया उड्न लागेका आर्यन सिग्देललाई एयरपोर्टमा धोका भएको छ । निकै महत्वका साथ उनी आफैले प्राथामिकता दिदै आएको फिल्म 'धुँवा यो नशा' को मलेसिया प्रिमियरमा सहभागी हुन जाने क्रममा उनलाई नेपाल एयरलाईन्सको जहाजबाट धोका भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-28, शुक्रवार

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसर पारेर कार्तिक २४ गते देशभर एकसाथ प्रदर्शन गर्ने बताईएको फिल्म 'थ्री लभर्स' को हल ट्रेलर सार्वजनिक गरिएको छ ।
 

रेम बिक, पोखरा, 2012-09-28, शुक्रवार

रहर नभई बाध्यताले आफ्नो करिअर निर्माणका लागी काठमाण्डौमा जानै पर्ने बाध्यताले धेरै युवाहरु कलिउड नगरीमा भित्रिने गरेका छन् । तर पोखरामा केहि त्यस्ता युवाहरु छन् जो पोखरामै रहेर पनि फिल्म नगरीमा चर्चा पाउन सकिन्छ भनेर संघर्षरत छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-28, शुक्रवार

मच्छिन्द्र क्लबको आयोजनामा आरम्भ भएको प्रथम नेवाः फिल्म फेस्टिभल ने.सं. ११३२ को एक समारोह बीच केलटोलका जेष्ठ नागरिकद्धय आनन्द शाक्य र पूर्ण कुमारी कर्माचार्यबाट संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-28, शुक्रवार

टाईटललाई मध्यनजर गर्ने हो भने यो बिषय यौन माथि केन्द्रित छ भन्न सकिन्छ तर निर्देशक केपी पाठकले भने यसको रहस्य खोल्न चाहेनन् । विगत केही महिना यता ठमेल स्थित रेड कार्पेट टुर्स एण्ड ट्राभल्सको ब्यावसायमा समेत हात हालेका केपीले यहि माघ महिना देखि नयाँ फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-28, शुक्रवार

निर्देशक प्रमोद भण्डारीले आफ्नो फिल्म 'नतिजा' मा नेपालीहरूको महान चाड दशैं बिशेष गीत राखेका छन् जुन गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

Results : 20629 - 20634 of 24002