Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20587 - 20592 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-06, शनिवार

गएको बर्षको मंसिरमा हलिउड प्रोजेक्ट 'हाईवे टु धम्पुस' मा अनुबन्ध भएका राजबल्लभ कोईरालाले थप दुई फिल्म पाएका छन् । फेसबुक फ्यान पेज मार्फत आईतबार बिहान उनले आफू थप दुई फिल्ममा ब्यस्त हुन लागेको जानकारी दिएका हुन् ।

रेम बिक, काठमाण्डौ, 2012-10-06, शनिवार

कलेज लाईफ, माया प्रिती, अवैध सम्बन्ध, लागुऔषध दुर्व्यसनी र बाबुआमाको धनमाथि हुने रँजाई । यस्तै धेरै कारणले टिनएजर्स पुस्ताहरु बिग्रिरहेका छन् । यस्तै खराब क्रियाकलापले गर्दा समाज र घरपरिवारसंग पनि टिनएजर्सहरुको सम्बन्ध राम्रो भैरहेको छैन । समाजमा यस्ता धेरै घरपरिवारहरु छन् जो आफ्ना टिनएजर्स बालबच्चालाई सम्हाल्न नसकेर आजित बनेका छन् ।

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012-10-05, शुक्रवार

नक्सा पास नभएको तर भवन भएको सुन्धाराको काठमाण्डौं मलमा बन्न लागेको काठमाण्डौं सिनेमा हल नबन्ने भएको छ । काठमाण्डौं मलको छैटौं तल्लामा निर्माण गर्ने लागिएको 'काठमाण्डौं सिनेमा हल' मलको नक्सा पास नभएका कारण नबन्ने भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-05, शुक्रवार

'हुन त म तिमी जति राम्री छैन' कार ड्राईभ गरिरहेको अवस्थामा ऋचा शर्माले केकी अधिकारीलाई भन्छिन् अनि केकीले उत्तर दिन्छिन्, 'त्यो त हो ।'  यस्तै सम्बाद बोलि रहदा फिल्म हेरिरहेका दर्शक एक पटक अचम्बित  हुन्छन् फिल्ममा केकी अधिकारीलाई अकस्मात देखेर ।

फिल्मीखबर, काठमाडौँ, 2012-10-05, शुक्रवार

विदेशी फिल्म प्रतिबन्धको निर्णयले हलहरु र ती हलरुसंग आश्रित रहेका कर्मचारीको अवस्था धराशायी भएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघले मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको सो निर्णय प्रति भत्सर्ना ब्यक्त गरेको छ । 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-05, शुक्रवार

नेपाली फिल्ममा महिला निर्देशक, संगीतकारले आफ्नो इतिहास त बनाईसकेका छन् । र, आज शुक्रबारबाट छायाँकनमा गएको फिल्म 'झेली' बाट महिला छायाँकारको रूपमा सबनम मुखियाले इतिहासको पानामा आफ्नो नाम दर्ता गर्दैछिन् ।
 

Results : 20587 - 20592 of 24002