Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20569 - 20574 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-09, मंगलवार

फिल्म 'भिसा गर्ल' ले सोचे अनुसारको व्यापार गर्न सकेन जसले गर्दा पुन: एक पटक फिल्म उधोग स्तब्ध बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-09, मंगलवार

दशैं र तिहार मनाउन महानायक राजेश हमाल आज मंगलबार अमेरिका प्रस्थान गर्दैछन् । आज राती कतार एयरवेजबाट एक्लै अमेरिका जाने हमालले फिल्मीखबरलाई बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-08, सोमवार

पति अमित अर्यालका साथ अमेरिका भ्रमणका लागि निस्किएकी अरुणिमा लम्साल ठीक ३२ दिनका दिन स्वदेश फर्किएकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-08, सोमवार

नेपाली फिल्म अनलाईनमा राखेर बिक्री गर्ने प्रचलन खासै छैन । केहि व्यक्तिले शुरू गर्ने जमर्को पनि गरे तर स्थायी हुन सकेन । अहिले निर्देशक तथा निर्माता आकाश अधिकारीले यो कदमलाई अगाडी बढाउने कोसिस गरेका छन् ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2012-10-08, सोमवार

हिरोईनको संघर्षको कथा भनिएको 'कलिउड' फिल्मको स्क्रिप्ट अभिनेता राजबल्लभ कोईराला माथि केन्द्रित गरेर बनाईएको रहस्य बाहिरिएको छ । श्रोत अनुसार नेपालमा हिरोईन माथिको संघर्षको कथामा अन्य फिल्म निर्माण भईरहेको एवं बलिउडमा पनि हिरोईन नै केन्द्रित गरेर धेरै फिल्म बनिसकेकाले कलिउड टिमले नयाँ स्वाद दिन आफ्नो फिल्मको   स्क्रिप्ट पूर्ण रुपमा उल्टाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-08, सोमवार

आगामी शुक्रबार अर्थात असोज २६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'माई ब्रदर' ले राजधानी रिलिज स्थगित गरेको छ । सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्माण युनिटले फिल्म यहि शुक्रबारबाट राजधानी बाहिरका हलमा मात्र लाग्ने जानकारी गरायो ।
 

Results : 20569 - 20574 of 24002