Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20551 - 20556 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-12, शुक्रवार

सञ्चारमाध्यमा खासै जानकारी नदिई सुटिङ भएको फिल्म 'सरी ल' को शुक्रबार इण्डक्ल्याप गरिएको छ । काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्म ३४ दिनमा आएर इण्डक्ल्याप गरिएको हो ।
 

अर्पण ढकाल, धरान, 2012-10-12, शुक्रवार

दसैंको अवसर पारेर अर्को आउँदो शुक्रबार उपत्यका बाहिरका हल मार्फत रिलिज हुन लागेको फिल्म 'सो सिम्पल' को आज दमकमा प्रथम प्रदर्शनी गरिएको छ । स्थानीय दमक एकता क्लब र गोर्खा स्पोर्टिंग क्लबले संयुक्त रुपमा आयोजना गरेको च्यारिटी शो संगै फिल्मको प्रथम प्रदर्शन गरिएको हो ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-10-12, शुक्रवार

भोली हुने चलचित्र कालकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान दश बजे देखि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने संघको विशेष साधारण सभा लगत्तै नयाँ नेतृत्वका लागि चुनाव हुनेछ ।

अर्पण ढकाल, धरान, 2012-10-12, शुक्रवार

आजबाट उपत्यका बाहिरका हल मार्फत रिलिज भएको फिल्म माई ब्रदर पुर्वका हलमा भने भोलि शनिबारबाट मात्रै प्रदर्शनमा आउने भएको छ । फिल्मको हार्ड डिस्क काठमाडौँबाट पुर्व आउन ढिलाई भएकोले फिल्म आज पुर्वका हलमा रिलिज हुन सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-12, शुक्रवार

नेपालमा रिलिज भईसकेको फिल्म 'फेसबुक' लाई भोली शनिबार अष्ट्रेलियामा रिलिज गरिंदै छ । अष्ट्रेलियाको फिल्म वितरक कम्पनी 'वि टु इन्टरटेन्मेन्ट ग्रुप' को प्रस्तुतीमा सिड्नी शहरमा फेसबुकलाई लग इन गर्न लागिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-12, शुक्रवार

हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर इजारयलमा फिल्म 'थ्री लभर्स' को प्रिमियर गरिने भएको छ । गैर आवासीय संघ राष्ट्रिय परिषद इजरायलले एनआरएन डे, बिबिध सांस्कृतिक कार्यक्रमको साथमा थ्री लभर्सको प्रिमियर नोभेम्बर १६ तारिखका दिन गर्न लागेको हो ।
 

Results : 20551 - 20556 of 24002