Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20563 - 20568 of 24002
रेम बिक, पोखरा, 2012-10-10, बुधवार

भिसा गर्ल डेब्यू नायक रेमनदास श्रेष्ठ र सोहि फिल्मकै एक पात्र नायिका रिमा विश्वकर्माले हलसम्म पुगेर भिसा गर्ल हेर्न पाएका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-10, बुधवार

प्रदर्शनको क्रममा रहेको फिल्म 'मेरो मनको साथी' को गीत रिलिज गरिएको छ । फिल्मको पब्लिसिटी शुरू भएको जानकारी दिन गीत रिलिज गरिएको निर्माण पक्षको भनाई छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-10, बुधवार

आउदो शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि उम्मेदवारी दिएका कलाकार आकाश खवास पनि निर्विरोध चयन हुने निश्चित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-10, बुधवार

कार्तिक ३ गते रिलिज हुने भनिएको फिल्म 'सो सिम्पल' लाई सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार बिहान सेन्सर बोर्डले फिल्म हेरेर कुनै सिनमा आपत्ति नजनाई यू सर्टिफिकेट दिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-09, मंगलवार

कार चढ्ने हिरोहरुको लिष्टमा निरज बराल पनि थपिएका छन् । दुई दिन अघि उनले हुन्डाईको आई ट्वान्टीलाई आफ्नो नयाँ सवारी बनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-09, मंगलवार

साढे दुई दशकको फिल्मी करिअरमा फाईट मास्टर राजेन्द्र खड्गीले यो बर्षदेखि फिल्म निर्देशकको पनि ट्याग भिर्दै सम्पूर्ण परिवारलाई कलिउड प्रवेश गराउन निश्चित भएको छ ।

Results : 20563 - 20568 of 24002