
मेरो जीवन साथीमा राजेशलाई शुष्माले खुसी बनाउन कुनै कसुर बाँकी राखेकी छैनन् भने राजेशले पनि शुष्मालाई दिल खोलेर साथ दिएका छन् ।

नेपालको कानुनले समेत आमा बराबारको दर्जा दिएको राष्ट्रिय जनावर गाईको बिषयमा अपहेलना गर्न नपाईने ब्यवस्था गरेको छ तर सवैका आईडियल पस्रन बल्ल्भले किन यस्तो स्टाटस लेखे यो गम्भीर प्रश्न हो ।

एक महिना अघि रिलिज भएको फिल्म बडिगार्डले सोचे अनुरुपको ब्यापार नगरेपछि निर्देशक राजेन्द्र उप्रेती यो पेशाबाट अलग्गिने सोचाईमा पुगेका छन् ।

पछिल्लो तिन महिनाको डाटालाई हेर्ने हो भने हरेक हप्ता तीन वटा फिल्म रिलिज भएका छन् तर भोली शुक्रबारको लागि भने म छु नि तिम्रोलाई राजधानीमा सोलो रिलिज अवसर दिईएको छ ।

नेपाल रहदा कहि कतै डिनर,लन्च र ब्रेकफाष्टका लागि न नस्किने महानायक राजेश हमालले अमेरिका पुग्नासाथ करिश्मालाई भेट्दै उनको साथमा ब्रेकफष्ट गरेका छन् ।

मायाज बारको आईटम गीतको सफलतासंगै आस्था राउतको डिमान्ड बढ्न थालेको छ । ठूला प्रोजेक्टमा मात्र काम गर्न ईच्छा देखाउने आस्थाले पिताम्बर पाण्डेको निर्देशन रहेको फिल्म ढुवानीका लागि एक आईटम गीत गाएकी छिन् ।

