Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20539 - 20544 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-15, सोमवार

गैरआवसीय नेपाली संघ (एनआरएन) अर्न्तगतको अर्न्तराष्ट्रिय नेपाली कलाकार समाजले चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरु सहित केही फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-15, सोमवार

सदस्यहरुको पङिक्तमा सर्वाधिक धेरै मत ल्याएर बिजयी भएकी हिरोईन सुमिना घिमिरेको उक्त पद खोसिने सम्भावना देखिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-10-14, आईतवार

गायिका सत्यकला राईसंग गुपचुप ढङ्गले बिवाह गरेका नवल खड्काले कलाकार संघको अध्यक्ष पद जिते पश्चात श्रीमती सार्वजनिक गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-14, आईतवार

अध्यछ पदमा अत्याधिक मत ल्याउदै विजयी भएका नवल खड्कलाई कलाकार संघको नेतृत्व हस्तान्तरण गरिएको छ । आज साँझ एक भब्य कार्यक्रम गरी रमेश बुढाथोकीले नवललाई संघको नेतृत्व हस्तानतरण गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-14, आईतवार

सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको फिल्म 'वनफूल' को इण्डक्ल्याप गरिएको छ । धादिङको सल्यानटार गाउँ र काठमाण्डौमा सुटिङ गरिएको सो फिल्मको २८ औं दिनमा काठमाण्डौको किर्तिपुरमा इण्डक्ल्याप गरिएको हो ।
 

अर्पण ढकाल, धरान, 2012-10-14, आईतवार

मङ्सिरबाट प्रदर्शनमा आउने क्रममा रहेको फिल्म तिमीले दिएको मायाका निर्माता सुबोध शर्मा फिल्मलाई कहिले पनि बिजनेस पोइन्टबाट नलिएको बताउछन् ।

Results : 20539 - 20544 of 24002