Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20533 - 20538 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-16, मंगलवार

बडीगार्ड डेब्यू हिरो आकाश शाहलाई सोही फिल्मका निर्माता सुशिल पोखरेलले नयाँ फिल्ममा पुन: अनुबन्धित गरेका छन् । बडीगार्डबाट सोचे अनुरूपको सफलता पाउन नसके पनि लगानी सुरक्षित रहेको बताउँदै निर्माता पोखरेलले 'अनिक' फिल्म निर्माणको घोषणा गरेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-16, मंगलवार

फष्टलभ डेब्यू हिरोईन ऋचा शर्माले सोलो प्रजेक्ट पाउने यात्रालाई फेरी अगाडी बढाएकी छिन् । सुदर्शन थापाको मेरो लभस्टोरीबाट उनी सोलो हिरोईनको रुपमा देखा परेकी थिईन् भने हाईवे सहित होम प्रोडक्सनको भिसा गर्लमा पनि उनले लिड रोल निभाएकी थिईन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-10-16, मंगलवार

नयाँ हिरोईन स्वेता भट्टराई पनि फोटोग्राफरको क्यामेरामा नराम्ररी कैद भएकी छिन् । यस अघि करिश्मा मानन्धर र शुष्मा कार्की पनि यसैगरी फोटोग्राफरको क्यामेरामा कैद भएका थिए जुन श्रृङखला स्वेतामा पनि देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-15, सोमवार

विमल पौडेलको नेतृत्वमा निर्विरोध  सदस्य पद हत्याएका निर्देशक रामशरण पाठकले उक्त पद त्यागेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-15, सोमवार

पछिल्लो समय फिल्ममा सुस्त देखिएकी नायिका नन्दिता केसीले आज आफ्नो जन्मदिन मनाउँदै छिन् । जन्मदिनको कुनै बिशेष कार्यक्रम नराखे पनि घरपरिवारसँग उनले आफ्नो जन्मदिन सेलिब्रेट गर्नेछिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-15, सोमवार

सेक्सको बिषयमा बिन्दास फिल्म निर्देशन गरेका राजु गिरीले पुन: सेक्सकै बिषयमा अर्को फिल्म निर्देशन गर्ने भएका छन् । करिब एक बर्ष अगाडी नै निर्माण गर्ने भनिएको फिल्म 'रक्षा' लाई राजुले कार्तिक १३ गतेबाट फ्लोरमा लैजाने बताए ।
 

Results : 20533 - 20538 of 24002