Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20485 - 20490 of 24002
रेम बिक, पोखरा, 2012-11-02, शुक्रवार

नेपाली फिल्म उद्योगमा नायक निर्मल सेञ्चुरीको प्रवेश भएको खासै धेरै भएको छैन । नेपाली फिल्म ‘आई लभ यु टु’ को निर्माण गरेर नायकको रुपमा डेब्यु गरेका नायक सेञ्चुरीले कम समयमै धमाधम फिल्महरु पाईरहेका छन् । डेब्यु फिल्म प्रदर्शनको क्रममा रहेकै बेलामा केहि समय अगाडी यी नवनायक सेञ्चुरीले अभिनय गरेको फिल्म ‘बर्षात’ र ‘नाईट क्विन’ प्रदर्शनमा आईसकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-02, शुक्रवार

कलाकार सन्तोष पन्तलाई मातृ शोक परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-02, शुक्रवार

राजु गिरीले निर्देशन गरेको फिल्म 'चन्द्रावती' को प्रोमो सार्वजनिक गरिएको छ जसमा लेखिएको छ- 'तरवार लेखिएको एउटा कथा' ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2012-11-01, बिहिवार

डेढ दशकको ड्रेस डिजाईनिङ करिअरमा मार्टिन खान बल्ल कलिउड नगरीमा परिचित हुँदैछन् । हुनत उनले औपचारिक रुपमा मेरो एउटा साथी छ देखि फिल्म कलाकारहरुको औपचारिक रूपमा ड्रेस डिजाईनर भएर काम गर्ने मौका पाएका हुन् । त्यस अघि उनले ब्यक्तिगत रुपमा धेरै फिल्मकर्मीहरुको ड्रेस डिजाईनर भएर अनुभव संगालेका थिए । हाल सम्म उनले एक दर्जन चर्चित फिल्ममा ड्रेस डिजाईनर भएर काम गरिसकेका पनि छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-01, बिहिवार

भोली शुक्रबारबाट ४ नयाँ फिल्म रिलिज हुँदैछन् । रिलिज हुन लागेका ति चार फिल्ममा सबैले आ-आफ्नै बिशेषता बोकेका छन् जसले गर्दा दर्शकले छानेर आफूलाई मन पर्ने कलाकार र कथानक फिल्म हेर्न सक्नेछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-01, बिहिवार

आगामी मंसिर १५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'मेरो जीवन साथी' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मीखबर मार्फत सार्वजनिक गरिएको सो पोस्टरले सिम्पल लभ स्टोरी फिल्मको संकेत गरेको बुझ्न सकिन्छ ।

Results : 20485 - 20490 of 24002