मिति : २०८२ ज्येष्ठ १, बिहिवार
Most Recent News Headlines
Results : 20503 - 20508 of 22607

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ४, बुधवार
दुई चलचित्र 'वान डे' र 'कसम' निर्माण गरेका रामप्रसाद रिजालले आफ्नो जन्मदिनको अवसर पारेर आज बिहान नयाँ चलचित्र 'धुँवा' को निर्माण घोषणा गरे । घोषणासँगै उनले चलचित्रको गीत रेकर्डिङ कार्य पनि शुरू गरे ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ३, मंगलवार
उपयूक्त नाम नपाएको भन्दै छटपटिरहेका निर्देशक नरेश पौडेलले पोखरा पुगेर आफ्नो नयाँ प्रोजेक्टको नाम जुराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ३, मंगलवार
गत पौषको पहिलो साता फिल्मीखबरले गायिका मल्लिका कार्की र हिरो दिवस उप्रेतीको दोष्तीको बारेमा समाचार प्रकाशित गरेको थियो । जस अनुरूप उक्त दोष्तीको निकटता ज्यादै रहेको आज आएर प्रमाणित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ३, मंगलवार
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' रफ ड्राफ्ट पोस्टरलाई रिलिज गर्दै निर्देशक प्रशन्न पौडेलले कमेण्टको अपेक्षा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २, सोमवार
एकातिर सिनेमाको रिलिजको काउन्टडाउन सुरू भैसक्दा पनि हिरोईन सुमिना घिमिरे सम्पर्क बाहिर भएपछी निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित छन् भने अर्कोतिर स्वदेश प्रिमियर हुनु अघि यूएईमा पहिलो पटक आफूद्धारा निर्देर्शित सिनेमा 'छविलाल कन्जुस छैन' रिलिज हुने भएपछी उनी निकै मख्ख पनि छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २, सोमवार
पहिले पहिले चलचित्रको पर्दामा देखिने नायिकालाई हिरोनी भन्ने गरिन्थ्यो । हुनत अहिले पनि बिशेष गरी गाउँले परिवेशमा नायिका अर्थात हिरोईनलाई हिरोनी भन्ने गरेको पाइन्छ ।
Most Visited News (monthly)