Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20479 - 20484 of 23535
फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण १८, बिहिवार

प्रेम कथामा आधारित रहेर निर्माण गरिएको केकी अधिकारी र बिम्लेश अधिकारी अभिनित फिल्म 'मुटु' को पोस्टर सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण १८, बिहिवार

महिला समलिंगीको कथामा सुनगाभा फिल्म बनिसकेको छ र प्रदर्शनको लागि पनि तयारी अवस्थामा छ । अहिले फेरि पुरूष समलिंगीको कथामा फिल्म बनेको छ र सो फिल्मको फस्टलुक प्रोमो फिल्मीखबरबाट अफिसियल रूपमा सार्वजनिक गरिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ श्रावण १८, बिहिवार

समय बदलिरहेको छ अनि संस्कारमा पनि परिवर्तन आईरहेको छ । कुनै समय थियो धोती नलगाई भान्छा गर्नुलाई महाँ पाप भनिन्थयो  । अझ जनै नलगाउने त नेपाली समाजबाटै तिरस्कृत समेत हुनु पथ्र्यो । तर अब समयले कोल्टे फेरेको छ भने संस्कृति पनि समय अनुरुप परवर्तन हुन थालेको छ । 

फिल्मीखबर, काठमाडौँ, २०६९ श्रावण १८, बिहिवार

भनिन्छ भिडियो आफै बोल्छ यहाँ लेखिरहनु पर्दैन । बेल्जियम बासी साढे तीन सय नेपालीहरुको एक हुलले शंकर घिमिरेको फिल्म तुलसीलाई अत्याधिक मन पराएका छन् । 

 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण १८, बिहिवार

कात्तिक १७ गते देखि रिलिज हुने फिल्म 'समय' बाट अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । विक्की आजबाट २४ बर्षका पनि भएका छन् । यसै क्रममा अभिनेत्री मल्लले बर्थडेको अबसरमा आफ्नो छोरोको तस्बिरलाई औपचारिक रुपमा सार्वजनिक गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण १७, बुधवार

यस्ता घटना धेरै हुने गरेका छन् यहाँ । यो त एउटा उदाहरण मात्र हो । दर्ता प्रक्रियामा जानु अघि स्क्रिप्ट लेखन कार्यलाई अगाडी बढाउँदा अन्तिम समयमा निर्माता निर्देशकहरुले धेरै झन्झट ब्यहोर्नु परिरहेको छ । जुन झन्झट सम्झी   राख है  निर्माण गरेको युनिटले पनि बेहोरेको छ ।

Results : 20479 - 20484 of 23535