मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20467 - 20472 of 22607
फिल्मीखबर, पोखरा, २०६८ माघ ११, बुधवार
बाल मनोविज्ञानमा आधारित चलचित्र ‘स्वर्गकी परी’ औपचारिक प्रदर्शन हुनु अगावै बालबालिकाहरुबिच लोकप्रिय बनिरहेको छ । तुलसी घिमिरेको निर्देशन, कथा, पटकथा, गीत रहेको चलचित्र ‘स्वर्गकी परी’ को हाल विभिन्न विद्यालयमा प्रदर्शन गरिदै आएको छ ।
सुमन वाग्ले, काठमाण्डौ, २०६८ माघ ११, बुधवार
नेपालका विभिन्न भु-भागमा स्याटलाईट प्रविधि मार्फत प्रसारणमा आएको e24 टेलिभिजनले नेपाली चलचित्रको समग्र पक्षलाई समेट्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ११, बुधवार
पेट्रोलियम पदार्थ मूल्य बृद्धीको विरोधमा विद्यार्थीहरुले गरेको राजधानी बन्दले मनोरञ्जनको ब्यापारमा पनि प्रत्यक्ष असर परेको छ । बन्दका कारण शिक्षण संस्था, कलकारखाना ठप्प हुदा दर्शक घरमै बस्न बाध्य भएका छन् भने १६ घण्टे लोडसेडिङले टेलिभिजनबाट समेत दर्शकले चाहेजति मनोरञ्जन लिन सकेका छैनन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ११, बुधवार
बल हैन दिमाग लगा दिमाग भन्ने उखानले हिट भएको सिनेमा लुटले पोष्टर डिजाईनमा कसरी दिमाग लगाएछ भन्ने तथ्य यो फोटो हेरेर आफै मूल्याकन गर्नुस ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ११, बुधवार
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र 'काठमाण्डू' मा अभिनय गरेकी बिदेशी नायिका रिया मार्फी अमेरिकी नागरिक हुन् भनि सहि उत्तर पठाउने मध्येबाट गोला प्रथाद्वारा बिशाल लामा बिजयी भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ११, बुधवार
केहि समय अगाडी मुम्बई पुगेकी अभिनेत्री मनिषा कोईरालाले यस्तो रामलिला देखाईन् कि सुन्दा पनि लाज लागेर आउँछ ।
Results : 20467 - 20472 of 22607