Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20473 - 20478 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-11-05, सोमवार

टेलिभिजनमा काम गर्दाको जस्तो सहजता फिल्म मेकिङमा कहाँ हुन्छ र सायद यहि भएर होला निर्देशक जनकदीप पराजुलीले आफ्नो पेशालाई पुनः यू टर्न गर्दैछन् ।

महेशकुमार खाती, पोखरा, 2012-11-04, आईतवार

फिल्म क्षेत्र र कलाकारबारे पोखरामा बसेर समाचार लेख्दै आएका पत्रकार रेम बिक फिल्मी दुनियाँमा नायकको रूपमा डेब्यू गर्दैछन् । फिल्मीखबर डट कमका लागि पोखरा संवाददाताको साथमा बिग एफएम र आदर्श नेपाल दैनिकमा कार्यरत बिकले अभिनय गर्ने फिल्म भाईरसको बुधबारदेखि काठमाण्डौंमा छाँयाकन शुरु हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-04, आईतवार

 


मंसिर ७ देखि १४ सम्म लमजुङ्गको घलेगाँउमा हुन लागेको  चलचित्र निर्देशक समाजको वर्कसपमा महानायक राजेश हमालको पनि सहभागिता हुने भएको छ । 
फिल्मीखबर, काठमाण्डौ, 2012-11-04, आईतवार

केहि तामाङ फिल्ममा अभिनय गरेकी नायिका चन्दा घिसिङ गायिका समेत हुन् । उनले आजै मात्र आफ्नो एकल एल्बमको बिमोचन गराईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-04, आईतवार

एक गीतको सुटिङ बाँकी राख्दै प्रोड्यूसर फिल्मको शनिबार ईन्डक्ल्याप गरिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको यो फिल्मलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-03, शनिवार

नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा कविता श्रेष्ठले निर्माण गरेको फिल्म 'वरदान' को प्रोमो सार्वजनिक गरिएको छ ।
 

Results : 20473 - 20478 of 24002