Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20497 - 20502 of 24002
अर्पण ढकाल, धरान, 2012-10-31, बुधवार

फिल्म आई एम इन लभमा बाबु र अनुका अलावा दुई चलेकै कलाकार छन् ति मध्ये एक जना मुख्य भुमिकामा छन् भने अर्को बिशेष भुमिकामा छन् जुन कुरालाई फिल्म निर्माण टोलिले गुपचुप राखेको छ ।

सन्जोग बस्याल, पोखरा, 2012-10-30, मंगलवार

लगभग ११ वर्षको विश्राम पछि निर्देशक प्रकाश सायमी पुन नेपाली फिल्ममा फर्किने भएका छन् । उनले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । ११ वर्ष भन्दा अगाडि हतियार नामको फिल्म निर्देशन पछि यो क्षेत्रबाट हराएका सायमी नयाँ फिल्म 'दस्तुर' मार्फत पुन फिल्म क्षेत्रमा फर्किन लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-30, मंगलवार

करियोग्राफीमा आफ्नो छुट्टै पहिचान बनाएकी रेनाशा राईले फिल्म 'कलिउड' को एक आईटम गीतलाई अहिले सम्मकै आफ्नो करियरको उत्कृष्ट गीत बनाउने तयारीमा छिन् ।


 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-30, मंगलवार

नेपाली फिल्मका लागि सय भन्दा बढी गीत लेखिसकेका गीतकार भुपेन्द्र खड्कालाई एक नयाँ निर्देशकले हिरो बन्न अफर गरेपछि उनी अहिले दंग छन् । हुनत उनले आलोक नेम्वाङको निर्देशनमा एक म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् तर हिरो नै बनिहाल्ने मुडमा भने छैनन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-30, मंगलवार

केहि साता अगाडी मात्र रिलिज भएको फिल्म भिसा गर्लकी मुख्य पात्र नायिका ऋचा शर्मा केहि दिनमा माओवादीको कमाण्डर बन्दै छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-29, सोमवार

नेपाली फिल्म उधोग ओरालो लागिरहेको अवस्थामा मोफसलको हलमा नेपाली फिल्मका लागि अग्रिम टिकट बुकिङको माग बढ्नु पक्कै पनि खुसीको कुरा हो । यहि कार्तिक २४ गते रिलिज हुन लागेको फिल्म 'लंका' को लागि सर्लाहीको लालबन्दी स्थित बिणा चलचित्र मन्दिरमा दर्शकहरूबाट टिकट बुकिङको डिमान्ड आएको हो ।
 

Results : 20497 - 20502 of 24002