मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20491 - 20496 of 22607
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ६, शुक्रवार
चलचित्रको कथा, प्रस्तुती, गीतसंगीत अनि कलाकारको अभिनय जति महत्वपूर्ण हुन्छ त्यतिनै महत्व लोकेशनको हुन्छ । चलचित्रको लोकेशन र प्रयोग गरिने प्रोपटिजले राम्रो चलचित्रको सुन्दरतामा निखार ल्याएको हुन्छ ।
रामचन्द्र नेपाल, क्वालालम्पुर, २०६८ माघ ६, शुक्रवार
पछिल्लो समय साँगितिक बजार पिटिरहेको चलचित्र 'लूट' को उध्रेको चोलीलाई मलेसियाका नेपालीले लाईभ हेर्न पाउने भएका छन् । उक्त गीतमा आईटम डान्स गरेर चौतर्फी चर्चा पाएकी नायिका शुष्मा कार्की दर्शकलाई उध्रेको चोली देखाउन शुक्रबार मलेसिया आईपुगेकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, २०६८ माघ ६, शुक्रवार
एकै समय  हिरोईन रेखा थापा, अरूणिमा लम्साल, ऋचा घिमिरे, मेलिना मानन्धर र झरना थापा  आमा बने के होला भन्ने प्रश्न गरियो भने उद्योगमा हिरोईनको खडेरी लाग्ने छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ५, बिहिवार
अभिनय यात्राको पाँच बर्षे यात्रालाई विश्राम दिदै अभिनेत्री युना उप्रेती बिहिबार राति अमेरिका उडेकी छिन् । प्राप्त खबर अनुसार उतै बस्ने चाँजोपाँजो सहित उनी अमेरिका उडेकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ५, बिहिवार
सेक्सी एण्ड बोल्ड नायिका झरना बज्राचार्य नेपाली चलचित्रमा कमै मात्र देखिने गर्छिन्  तर उनको चर्चा भने सधैं नै भईरहन्छ । कहिले भारत पलायन भएको त कहिले बिबाह अनि कहिले डिभोर्स ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ५, बिहिवार
गत साता नेपालका सिनेमा हलबाट प्रदर्शनमा आएको चलचित्र लूट हेर्न एनआरएनहरू पनि निकै आत्तिएका छन् । नेपालमा चलचित्र राम्रो चलेको थाहा पाएपछि बिदेशमा रहेका गैर्‍ह आवासिय नेपालीहरूले लूटलाई आ-आफ्नो स्टेटमा रिलिज गर्न तम्तयार भएका छन् ।
Results : 20491 - 20496 of 22607