Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20437 - 20442 of 24002
अनुप भट्टराई, काठमाण्डौ, 2012-11-16, शुक्रवार

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार पनि  सकिएको छ । दशैको रौनक संगै यो पटकको तिहारमा फिल्मकर्मीहरु निकै रमाएको उनीहरुले सार्वजनिक गरेका तस्बिरहरुबाट ठम्याउन सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-16, शुक्रवार

नेपाली फिल्म व्यवसायमा मन्दी आएको बेला भाईटिकाको दिन रिलिज भएको फिल्म लंकाले राम्रो शुरूवात गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-15, बिहिवार

भाईटिकाको अबसरमा आर्यन सिग्देल र प्रियंका कार्की लिड रोलमा रहेको कलिउड फिल्मको ट्रेलर रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-13, मंगलवार

कोरियोग्राफीमा सन्यास घोषणा गर्दै  निर्देशक बन्ने उदघोष गरेका गोविन्द राईले आफ्नो फिल्म 'नागबेली' को शुभमुहुर्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-13, मंगलवार

चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ । २० बर्ष अघि तुलसी घिमिरे निर्देशित चिनो फिल्मको एक गीत भने आज पनि हरेक बर्गका श्रोता र दर्शकमाझ लोकप्रिय छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-13, मंगलवार

फस्ट लुक रिलिज भए लगत्तै सोसल साईटहरूमा निकै चर्चा पाएको फिल्म छड्केको गीत सार्वजनिक गरिएको छ ।
 

Results : 20437 - 20442 of 24002