Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20431 - 20436 of 23724
प्रदिप कार्की, सर्लाही, 2012-09-12, बुधवार

नेपाली फिल्म 'दम द पावर' को बुधबार स्थानिय पत्रकारहरुले क्यामेरा, रोल, एक्सन र क्ल्याप हानेर शुभ मुहुर्त गरे । पछिल्लो समय राजधानीलाई छाडेर मोफसलमा मुहुर्त अर्थात फिल्मको शुभ साइत गरिने क्रममा 'दम' पनि थपिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-12, बुधवार

अध्यक्ष हुन आफूसंग केही फिल्मकर्मीले लविङ गरे पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई चलचित्र विकास बोर्डमा पठाउने तयारी गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-12, बुधवार

अगामी कार्तिक ३ गते अर्थात दशैंको छेकोमा नेपाली फिल्म उधोगमा ठूलै हलचल मच्चिने सम्भावना देखिएको छ । अझ भनौं यो बर्षको नवदुर्गामा हुन लागेको ५ फिल्मको भिडन्तमा कुन-कुन फिल्म बलिको बोका बन्ने हुन् हेर्न बाँकी छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-11, मंगलवार

भाद्र १ गतेबाट सुटिङ शुरू गरिएको फिल्म 'अप्स एण्ड डाउन` को आज मंगलबार राजधानीको खुलामञ्चमा अन्तिम सुटिङ गरियो । फिल्मका निर्देशक जनक खकुरेलले फिल्मको सुटिङ आजबाट सकिएको जानकारी गराएका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-11, मंगलवार

नेपाली फिल्ममा प्रवेशका लागि हिरोईनहरुको संघर्षको कथा बोकेको फिल्म 'कलिउड' को सुटिङ आज मंगलबार देखि शुरू गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-11, मंगलवार

कुनै समय टेलिभिजन दर्शकमाझ निकै चर्चित बनेकी अभिनेत्री सौजन्य सुब्बा भारतको उडिसा प्रान्तका फिल्ममेकरको प्रोजेक्टका अनुबन्ध भएकी छिन् ।

Results : 20431 - 20436 of 23724
Most Visited News (monthly)