Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20443 - 20448 of 24002
अनुप भट्टराई, काठमाण्डौ, 2012-11-13, मंगलवार

९० प्रतिशत सुटिङ सकिएपछि अचानक यूनिटबाट निकालिएकी हिरोईन सुष्मा कार्की विरुद्ध फिल्म 'वार' यूनिटले मानहानीको मुद्धा हाल्ने भएको छ । सुटिङ सेटमा सुष्माले ब्यायफ्रेण्ड र आफ्नो भाईलाई संगै उपस्थित गराएपछि वार यूनिटमा विभिन्न लफडा भएको थियो जसकारण प्रोडक्सन टिम र सुष्माले एक अर्का विरुद्ध विभिन्न आरोप लगाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-12, सोमवार

तीन वटा गीत समावेश गरिएको फिल्म 'पद्धमिनी' को आज एक कार्यक्रमका बिच अडियो सिडी सार्वजनिक गरियो । फिल्मका कलाकार, प्राबिधिक तथा केहि संघसंस्थाका प्रतिनिधीहरूले उक्त अडियो सिडी सार्वजनिक गरेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-12, सोमवार

मंसिर १४ गते हुने भनिएको फिल्मीखबर डिजिटल अवार्ड दश दिन पर सरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-12, सोमवार

पौष १३ गते देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'दब्दबा' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले फिल्म थ्रील र सस्पेन्सको संकेत गरेको छ ।
 

रमेश अधिकारी, नेपालगञ्ज, 2012-11-12, सोमवार

अभ्यास बिना नै पर्दा अगाडी आउनेहरुको होडले दर्शकलाई केही निराश समेत बनाईरहेको अवस्था छ तर थुप्रै अनुहार मध्ये केही आश लाग्दो अनुहार पनि देखिएका छन् । त्यही भिडमा नेपालगञ्जका मोडल के. के. अधिकारीको चर्चा चल्न थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-12, सोमवार

प्रचारप्रसारलाई शुरू गर्दै फिल्म 'पद्धमिनी' युनिटले गीत रिलिज गरेको छ । फिल्मीखबर मार्फत सार्वजनिक गरिएको फिल्मको उक्त गीतमा नायिका निशा अधिकारीलाई नायक अनिल थापाले दिल तोडेर नजान आग्रह गरेका छन् ।
 

Results : 20443 - 20448 of 24002