
साढे दुई बर्ष पश्चात अभिनेता रमेश उप्रेती स्वदेश फर्किएका छन् । उनी श्रीमती किरणका साथ आईतबार साँझ ६ बजे नेपाल ल्याण्ड भएका हुन् ।

मानव अधिकारको बिषयमा आधारित भएर तयार गरिएका फिल्महरुको प्रदर्शनी हुने भएको छ ।

निर्देशक सुवर्ण थापाले आफू निर्देशित फिल्म 'सुनगाभा' ले समाजमा कुनै असर नपर्ने बताएका छन् । नेपाली कलासंस्कृतीको मर्यादालाई ख्याल गर्दै समाजलाई असर नपर्नेगरी इमान्दारिता पूर्वक फिल्म बनाएको निर्देशक थापाले शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।

रेनाशाले आजको दिन सम्म आईपुग्दा आफ्नो फिल्मी करिअरको सर्वाधिक सफल गीत प्रियंकाको आईटम गीत हिट हुने दावी पनि गरिन् ।

आउने हप्ताबाट रिलिज हुन लागेको शाहरुख खानको फिल्म जव तक है जानको पोष्टर नेपाली फिल्म मेरो बेष्ट फ्रेण्डसंग मिलेको छ ।

निकै ठुलो आश र सम्भावना बोकेर कतारमा प्रदर्सनी गर्न लगिएको नेपाली फिल्म 'हिम्मत-२' लाई कतारका दर्शकहरुले भने त्यती रुची दिएनन । सिधा अर्थमा भन्दा कतारमा पनि यो फिल्म चल्न सकेन ।

