
आधुनिकरणको विकाससँगै पश्चिमी सस्कृतिको प्रभावले गाजेको नेपालको मौलिक संस्कृतिलाई भ्यालेनटाइन डेले पनि निकै प्रभाव पारेको देखिन्छ । प्रेमिप्रेमिकाले उपहार साटासाट गर्ने र मन परेकाका मानिसलाई प्रेम प्रस्ताव राख्ने दिनको रुपमा यो दिनलाई लिईन्छ ।


युवतीहरूको पहिलो रोजाईमा पर्ने भुवन केसी यसपालि साच्चिनै ब्यस्त रहेछन् । होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो' रिलिज डेट नजिकिएपछी भुवनको आजकाल रातको निद्रा र दिनको भोक नै हराएको छ ।

दोस्रो सातामा मल्टिप्लेक्स हलहरूमा प्रदर्शन भईरहेको चलचित्र 'काठमाण्डू' लाई नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले चलचित्र हेर्न सुझाएका छन् ।

नेपालमा मात्र हैन बिदेशमा रहेका नेपालीहरू माझ पनि तक्मे बुढो अर्थात विल्सन विक्रम राईको क्रेज बढ्दो रूपमा रहेको छ । सानै उमेर देखि कलाकारितामा लागेका यि तक्मे बुढा बिशेष गरी जोक्सका बिषयमा चर्चित छन् ।

फेरी पनि आर्यन अभिनित सिनेमा आई एम सरीले एक पटक ओपनिङ उत्साह जनक गरेको छ ।