Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20407 - 20412 of 24003
फिल्मीखबर, काठमाण्डौ, 2012-11-25, आईतवार

केहि महिना अगाडी फिल्मीखबरले 'निशालाई हिस्टेरिया' भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई स्मरण गराउँदै फिल्म 'पदमिनी' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ जहाँ निशालाई हिस्टेरिया लागेको कुरालाई प्रस्ट्याउन खोजिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-25, आईतवार

गत शुक्रबार प्रदर्शनमा आएको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले एक शो पश्चात नै प्रदर्शनीमा रोक लगायो । सेन्सर बोर्डले काटेको दृश्य तथा संवाद नकाटी निर्माण युनिटले फिल्म प्रदर्शन गरेको भन्दै सञ्चार मन्त्रायलले प्रदर्शनीमा रोक लगाउन आदेश दिएको हो ।
 

प्रदिप कार्की, सर्लाही, 2012-11-25, आईतवार

श्याम भट्टराई निर्देशित फिल्म लंकाले पछिल्लो समयमा नेपाल अधिराज्यका बिभिन्न स्थानको साथमा सर्लाहीमा पनि राम्रो ब्यापार गरेको छ । मंसिर १ बाट सर्लाहीमा प्रर्दशनमा आएको यस फिल्मको छायाँकन सर्लाहीमा भएको कारणले पनि यसको ब्यापारले सर्लाहीको बजार तताएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-24, शनिवार

कहिल्लै नसोचेको कुरा आफ्नो अगाडी आउँदा या देखापर्दा पक्कै आश्चर्य हुन्छ नै । यस्तै भयो शनिबार काभ्रेको ग्रामिण भेग बल्थलीका बासिन्दालाई जब उनीहरूले पर्दामा हेर्दै आएका नायक जीवन लुईटेललाई आफ्नो अगाडी पाए ।
 

अनुप भट्टराई, लमजुङ, 2012-11-24, शनिवार

लमजुङको घलेगाँउमा चलिरहेको वर्कशपका लागि श्रोतकर्ताको रुपमा चयन गरिएका बरिष्ठ साहित्यकार ध्रुबचन्द्र गौतमको उपस्थिती नहुने भएको छ । उनी शुक्रबार साँझ घलेगाँउ आउने तयारी थियो तर अन्तिम समयमा उनले आफ्नो उपस्थिती नहुने जनाएपछि निर्देशक समाजको वर्कसपमा उतारचढाव आएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-23, शुक्रवार

प्रतिक्षित फिल्मको रूपमा हेरिएको सुदर्शन थापा निर्देशित फिल्म 'धन्दा' को अडियो गीत सार्वजनिक गरिएको छ । केहि समय अगाडी सार्वजनिक गरिएको प्रोमोकै कारणले अहिले चर्चामा रहेको यो फिल्ममा जम्मा दुई गीत छन् जसको अडियोलाई फिल्मीखबरले सार्वजनिक गरेको हो ।
 

Results : 20407 - 20412 of 24003