Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20383 - 20388 of 23724
रेम बिक, पोखरा, 2012-09-23, आईतवार

विग एफएम पोखराको आयोजनामा भएको तेस्रो सँस्करणको विग आईकनका विजेता नविन काफ्ले, फस्ट रनरअप दर्शन गुरुङ र सेकेन्ड रनरअप आशिष दास दियाली पनि रेखाको फिल्ममा गीत गाएर दीपक लिम्बु जस्तै हिट हुने सपना साँचिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङ्गका लागि एक महिना अघि अमेरिका पुगेका राजबल्लभ कोईरालाले मेकअप कस्तो हुन्छ भनेर  केहि तस्बिर सार्वजनिक गरेका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

हट एण्ड स्पाईशी भूमिकामा गायिका कोमल वलीले खेलेको फिल्म 'दब्दबा'को रिलिज मिति टुंगो  लागेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

'ईलाभेन्थ इस्ट्रिट' निर्माणको लागि दुई महिना अघि संगै अमेरिका पुगेका निर्देशक प्रशन्न पौडेल र रेश मरहठ्ठा फरक- फरक मितिमा नेपाल फर्किएका छन् । सुटिङको दौरानमा मित्रतामा केही उतारचढाव आएपछि उनीहरु सुटिङ सकिना साथ अमेरिकामै अलग्गिएर बसेको खबर बाहिरिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-21, शुक्रवार

विमल पौडेलको नेतृत्वमा गत बैशाख सत्र गते गठन भएको नयाँ कार्यासमितका सदस्य शोभित बस्नेतलाई सो पदबाट  निस्कासित गरिएको छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-21, शुक्रवार

अभिनेता दिलिप रायमाझीको छोरी दिब्याको तस्बिरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । 

Results : 20383 - 20388 of 23724
Most Visited News (monthly)