Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20359 - 20364 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार

अचानक हर्ट अट्याक भएपछि गत शनिबार साँझ भरतपुर मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरिएका फिल्म 'भेटी' का निर्माता नारायण खतिवडाको बल्ल होस् खुलेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार

छायाँकनमा रहेको फिल्म 'वार' का छायाँकार राजेन्द्र सापकोटा माथि हातपात भएको छ । सुटिङका क्रममा द्धन्दनिर्देशक हिमाल केसीले आफू माथि हातपात भएको राजेन्द्रले बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार

फिल्म वितरण प्रणालीमा देखिएका विविध समस्यामा केन्द्रित हुदै आज वितरकहरुको भेला बसेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार

हरेक बर्ष हिट फिल्म दिदै आएका छविराज ओझाले आजदेखि नयाँ फिल्म निर्माण सुरु गरेका छन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि नवल खड्काले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल महासचिव पद सम्हालिरहेका खड्काले बुधबार ब्यक्तिगत रुपमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

विगत दुई बर्ष देखि नेपालमा पनि आयोजना हुदै आएको म्यानहटन फिल्म फेस्टिवल अन्र्तगत 'एकादेशमा' टाईटलको  नयाँ श्रृङखला पनि थप गरिएको छ । अन्डरग्राउन्ड टाकिजको आयोजनामा हुने गरेको नेपाल च्याप्टरको म्यानहटन फिल्म फेस्टिवल अन्र्तगत उदयमान तथा प्रतिभावान फिल्मकर्मीहरुको साझा चौतारी नारा दिदै सो श्रृङखलालाई थप गरिएको हो ।  

Results : 20359 - 20364 of 23724
Most Visited News (monthly)