Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20353 - 20358 of 24004
फिल्मीखबर, काठमाण्डौ, 2012-12-08, शनिवार

नो स्मोकिङ फिल्म मार्फत हिरोईनको ट्याग भिर्न लागेकी जमुना जोशीले सुटुक्क ईन्गेजमेन्ट गरेपछि उक्त यूनिट भित्र बबाल भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-08, शनिवार

नेपाली फिल्म क्षेत्रबाट राजेश पायल राईको नाम झिकिदिने हो भने यो क्षेत्र अधुरो नै हुन्छ । कन्जुस्याईं नगरी भन्ने हो भने उनी साँच्चिकै गायन क्षेत्रका किङ नै हुन् । देश देखि बिदेशसम्म उनको निकै चर्चा हुन्छ र त उनी अधिकांश सांगितिक कार्यक्रममा सहभागी भएका हुन्छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-08, शनिवार

भनिन्छ अहिलेको युग डिजिटलको हो । खासगरी मनोरञ्जनको क्षेत्रमा डिजिटलले राम्रो फड्को मारेको छ । नयाँ नयाँ प्रबिधिको आगमनले नेपाली दर्शकहरूको रूचिमा पनि परिवर्तन गरेको कुरालाई नकार्न सकिंदैन । त्यसैले अहिलेका दर्शकहरू अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका फिल्म हेर्न लालायित पनि छन् भन्दा फरक नपर्ला ।  यहि कुरालाई मन गर्दै छायाँछबीले विगत ३ बर्ष देखि डिजिटल फिल्म अवार्ड गर्दै आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-08, शनिवार

अभिनेत्री दीपाश्री निरौलाले विगत दुई बर्षदेखि चिनी प्रयोग गर्न छाडेको रहस्य खुलेको  छ । 

अनुप भट्टराई, काठमाण्डौ, 2012-12-08, शनिवार

अन्तत: रिलिज मिती कुर्दा कुर्दा परिक्षाको घडीको समय आएको छ थ्री लभर्सको । शुक्रबार मध्यम ओपनिङ गरेको थ्री लभर्सको बिहानी शो भने उत्साहजनक छ । राजधानीका अधिकांश हलहरूको बिहानी शोको अकुपेन्सी ९० प्रतिशत देखिएको छ । फिल्मका कलाकारहरू बिहानै देखि दर्शक प्रतिक्रिया लिन हलमा पुगिरहेका छन् ।

Results : 20353 - 20358 of 24004