Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20341 - 20346 of 24004
फिल्मीखबर, काठमाण्डौ, 2012-12-11, मंगलवार

सुटिङ पूर्व नै स्क्रिप्टको कारण निकै चर्चा पाएको फिल्म को कतारमा प्रथम प्रदर्शन गरिने भएको छ । आगामी जनवरी ४ तारिखका दिन कतारको दोहा सिनेमा हलमा फिल्मको प्रदर्शन गरिने निर्देशक बाबुराम ढकालले जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-11, मंगलवार

लामो समय देखि पालो कुरेर बसेको फिल्म 'मनले मनलाई छुन्छ' ले पौष २७ गते जलजला र अध्यायसँग प्रतिष्पर्धा गर्न आउने भएको छ । फिल्मका निर्माता बिरेन श्रेष्ठले फिल्मीखबरलाई दिएको जानकारी अनुसार रिलिजका लागि राजधानी बाहिरका हल बुकिङ भईसकेको छ भने राजधानीमा २० गते या २७ गते आउने संभावना छ ।
 

न्यूयोर्क, काठमाण्डौ, 2012-12-11, मंगलवार

पाठेघरको क्यान्सरबाट पिडित अभिनेत्री मनिषा कोईरालाको न्यूयोर्कमा शल्यक्रिया सम्पन्न भएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-11, मंगलवार

विभिन्न अर्न्तराष्ट्रिय फिल्म फेस्टिवलमा सहभागी भएको सुवर्ण थापा निर्देशित फिल्म सुनगाभाको आज स्पेशल प्रिमियर शो आयोजना हुँदैछ । दिउँसो ३ बजे भृकुटीमण्डप सिटी हलमा यो फिल्मको रेड कार्पेट प्रिमियर शोको तयारी आयोजक हिमाल एशोसिएशनले गरिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-11, मंगलवार

फिल्म रक्षाको पोस्टरमा आफ्नो नग्न तस्विर राखेको प्रति नायिका पूजना प्रधानले आपत्ति जनाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-10, सोमवार

बिन्दास फिल्मको फस्ट लुक रिलिज पश्चात निर्देशक राजु गिरी निकै चर्चामा आए । नायिका शुष्मा कार्कीको उत्तेजक तस्विर राखेर बिन्दासको पोस्टर बनाएका राजुले पुन: अर्की नायिका पूजना स्त्रीको उत्तेजक तस्विर राखेर फस्ट लुक रिलिज गरेका छन् ।
 

Results : 20341 - 20346 of 24004